Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank
समाचार

सातै प्रदेशका मुख्यमन्त्रीहरु बालुवाटारमा

काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीहरु बालुवाटार पुगेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकमा सहभागी हुन मुख्यमन्त्रीहरु बालुवाटार पुगे...

वामपन्थी आन्दोलन अन्ततः एकताको उज्यालो दिशातर्फ

काठमाडाैं । नेपालको राजनीतिक दृश्यमा लामो समयदेखि फुट र विखण्डनको शिकार बनेको वामपन्थी आन्दोलनले अन्ततः एकताको उज्यालो दिशातर्फ फर्कने संकेत देखिएकाे ...

एमालेले गठन गर्यो ‘युथ भोलिन्टियर फोर्स’

काठमाडौँ । नेकपा (एमाले) आफ्नो ‘युथ भोलिन्टियर फोर्स’ गठन गरेको छ। भक्तपुरको गुण्डुमा आज आयोजना गरिएको भेला कार्यक्रममा जनसंगठन प्रमुख भानुभक्त ढकालले...

प्रधानन्यायाधीश सहित वरिष्ठतम् न्यायाधीशहरू बंगलादेश भ्रमणमा

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा सर्वोच्च अदालतको एउटा टोली बंगलादेशको भ्रमणमा गएको छ। टोली बंगलादेशका प्रधानन्यायाधीश डा। स...

फुटबल टोलीको सहायक प्रशिक्षक बालगोपाल र चेतन घिमिरे

काठमाडौँ। बालगोपाल साहुखल र चेतन घिमिरे नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त भएको छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आइतबार ब...

प्रशासनको हस्तक्षेपपछि थापाथली ट्राफिक प्रहरी भवन भत्काउबाट रोकियो महानगर प्रहरी

काठमाडौं । जिल्ला प्रशासन कार्यालयको हस्तक्षेपपछि काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागको भवन भत्काउने निर्णय स्थगित गरेको छ। ...

हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’लाई दल दर्ताको प्रमाणपत्र

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएको छ। साम्पाङले आज आयोग पुगेर दल दर्ताको प्र...

जेनजी आन्दोलनमा कारागारबाट भागेर पीडितसँगै बिहे !

सप्तरी। सप्तरीमा प्रेम र अपराधको एउटा अनौठो संयोग चर्चामा छ।  त्यो चर्चाको केन्द्रबिन्दुमा छन् महादेवा गाउँपालिका वडा नम्बर ४ घर भएका २४ वर्षीय शत्रुघ...

मेक्सिकोको सुपरमार्केटमा विस्फोट : २३ जनाको निधन

मेक्सिको सिटी। मेक्सिकोको उत्तरी भागमा रहेको एक सुपरमार्केटमा शनिबार भएको भीषण विस्फोटमा कम्तीमा २३ जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् ।  ...

कांग्रेस केन्द्रीय समितिको बैठक फेरि स्थगित, महाधिवेशन मितिमा सहमति जुटेन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पनि स्थगित गरिएको छ। दिउँसो १ बजे बस्ने भनिएको बैठक अन्तिम समयमा आएर रोकिएको हो। श...