Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank
समाचार

चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद

बरहथवा । सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ । ठेलामाथि एक थान सिलिन्डर ग्यास, त्यसमा जोड...

जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित

बरहथवा । जिल्लाको हरिपुर क्षेत्रका जङ्गली हात्ती बस्ती पसरे बालीनालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीय त्रसित बनेका छन् । हरिपुर नगरपालिका–१ हजारबिघा ...

दुई दलीय शक्तिको अभ्यास स्वीकार्य हुँदैन: महासचिव गुरुङ

तनहुँ । नेकापा माओवादी केन्द्रका महासचिव देव गुरुङले दुईदलीय शक्तिको अभ्यास स्वीकार्य नहुने बताएका छन् । शनिबार तनहुँमा आयोजित तमु राष्ट्रिय मुक्ति मो...

एक महिनादेखि गुल्मीकाे रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द

गुल्मी । गुल्मीस्थित रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका दुईवटा ट्विनअटर जहाज ग्...

अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख–उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै बनाउन प्रस्ताव

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख–उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्न...

कैलालीका थारु समुदाय ‘भलमन्सा’ चुन्ने चटारोमा

कैलाली । कैलालीको कैलारी गाउँपालिकास्थित मनिकापुर गाउँका रामदिन चौधरी दोस्रो कार्यकालका लागि गाउँको ‘भलमन्सा’ पदमा चुनिएका छन् । गाउँको थारु समुदायमा ...

नवलपुरमा स्कुल बसमा पनि ट्राफिक चेकिङ्ग

नवलपुर । नवलपुरका स्कुल बसमा पनि ट्राफिक चेकिङ सुरु भएको छ । स्कुल बसमा पनि ट्राफिक नियम उल्लंघन हुने गरेको घटना बाहिर आएपछि जिल्ला ट्राफिक प्रहरीले ट...

कांग्रेसका नेता मोहन बस्नेत हप्ते सीआईडी हुन्: सरल सहयात्री

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सूचना तथा सञ्चारमन्त्री माेहन बस्नेतलाई बागमती प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्रक...

फोनिज सल्यान अध्यक्षमा चुडामणी मगर निर्वाचित

सल्यान । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज सल्यानको अध्यक्षमा चुडामणि मगर निर्वाचित भएका छन् । कपुरकोटमा शनिबार भएको तेस्रो जिल्ला अधिवेशनबाट ...

सशस्त्र प्रहरीद्वारा धनुषामा हतियारसहित दुई जना पक्राउ

धनुषा । सशस्त्र प्रहरी बल धनुषाले हतियारसहित दुई जनालाई पक्राउ गरेकाे छ । धनुषाको धनौजी गाउँपालिका–४ बाट सशस्त्र प्रहरीले एक भारतीय र एक नेपालीलाई हति...