Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank
समाचार

बाँझो बारी जोतेर १६ मुरी कोदो उत्पादन

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले लामो समयदेखि बाँझै राखिएको बारी जोतेर कोदो उत्पादन गर्न थालेको छ । कुश्मा–१४ आर्थरमा बाँझो जग्गा सदुपयोग गरेर नगरपा...

धोविखोला करिडोरमा बनेका संरचनामाथी प्राधिकरणले चलायो डोजर, स्थानीयको अवरोध

काठमाडौं । काठमाडौं महानगरपालिका–७ स्थित धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भवन उपत्यका विकास प्राधिकरणले भत्काउन थालेको छ । वडा ...

सिरक डसना बनाएर दैनिक एक हजार ६ सयसम्म आम्दानी

बेलबारी । जिल्लाको बेलबारी नगरपालिका लक्ष्मीमार्गमा भेटिएका मोहम्मद लतिफले तीनदेखि घुम्ती सेवाका रूपमा सिरक डसना बनाउँदै बस्तीबस्तीमा हिँडिरहेका छन् ।...

लुम्बिनी सरकारले हरेक काम पारदर्शी बनाउन पहल थालेको छः मुख्यमन्त्री

देउखुरी। लुम्बिनी प्रदेश सरकारले हरेक काम पारदर्शी जनउत्तरदायी बनाउन पहल थालेको छ । सरकारको कार्ययोजनाबारे जनतालाई जानकारी दिने प्रक्रियालाई थप व्यवस्...

सहज बन्दै मनाङको यात्रा

मनाङ। पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो समय सडक सञ्जाल विस्तार भएसँगै यात्रा सहज बन्दै गएको छ। ट्र्याक खोलेको करिब २० वर्षपछि डुम...

रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

त्रिवेणी । रुकुम पश्चिममा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका–१ लामिछाने गाउँका ३२ वर्षीय चिरञ्जीवी लामिछाने...

१ सय ९५ किलो गाँजासहित एक जना पक्राउ

पर्सा। प्रहरीले ठुलो परिणामको गाजा बरामद गरेको छ ।  वीरगंज महानगरपालिका–१९ बर्वाबाट अवैध लागूऔषध गाँजा १ सय ९५ किलोग्रामसहित एक ब्यक्तिलाइ पक्राउ ग...

रुस र इरानबिच रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसुद पेजेश्कियानले मस्कोमा द्विपक्षीय वार्तापछि नयाँ व्यापक रणनीतिक साझेदारी सम्झौतामा हस्ता...

नाइजेरियामा पेट्रोल ट्याङ्करमा विस्फोट हुँदा ७० जनाको मृत्यु

नाइज। नाइजेरियाको उत्तरी मध्य भागमा पेट्रोल ट्याङ्करमा विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ ।  देशको आपतकालीन ब्यवस्थापन बिभागका अनुसार शनि...

विगत एक महिनादेखि रेसुङ्गा विमानस्थलबाट उडान ठप्प

तम्घास। विगत एक महिनादेखि गुल्मीको रेसुङ्गा विमानस्थलबाट नियमित उडान हुन सकेको छैन । अहिले नेपाल एयरलायन्सको जहाज मर्मत हुँदै गरेकाले अन्य जहाज नभएका ...