Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank
समाचार

दाङको कार्यक्रम रोकिएपछि दुर्गेशले भने- उहाँलाई मेरो बधाई ! मेरो कार्यक्रम रोक्न सफल हुनुभयो !

काठमाडौँ । गायक दुर्गेश थापाले दाङमा आफ्नो कार्यक्रम रोकिएको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन् ।  दुर्गेशले दाङमा आयोजना हुने भनिएको ...

थापाथलीमा फुटेको पाइप तत्काल मर्मत गरी पानी सुचारु गराउन मन्त्री यादवको निर्देशन

काठमाडौँ ।  खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ स्थित थापाथली चोक नजिक आज बिहान फुटेको मेलम्ची खानेपानीको मुख्य पाइपलाइन तत्काल मर्मत गरी पानी सुचा...

राप्ती नदीमा एक सय तीन गोही छाडियो

चितवन।  चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका १०३ वटा गोही राप्ती नदीमा छाडेको छ । साउनयता पटकपटक गरी ती गोही नदीमा छाडिएक...

पत्रकार महतको उपचारका लागि चन्द्रपुर अस्पतालका सबैले दिए एक दिनको तलब सहयोग

रौतहट । रौतहटका पत्रकार फणिदेव महत उपचारका लागि  चन्द्रपुर अस्पताल प्रालि अस्पतालमा कार्यरत डाक्टरसहित सम्पूर्ण कर्मचारीहरूले एक दिनको तलब बराबरको रकम...

अनेरास्ववियुको ३५२ र नेविसंघको ३१० क्याम्पसमा संगठन दर्ता

काठमाडौं । आसन्न त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि सङ्गठन दर्ताको क्रम जारी छ । हिजोबाट सुरु भएको सङ्घ सङ्गठन दर्ता...

मधेश भवनभित्र मधेश शहीद प्रतिष्ठानका सदस्य मृत भेटिए

जनकपुरधाम । मधेश भवनभित्र रहेको आवासमा मधेश शहीद प्रतिष्ठानका सदस्य मृत फेला परेका छन् । सदस्य नरेश यादव आज बिहान आफ्नै ओछ्यानमा मृत फेला परेका हुन् ।...

यस्तो छ स्ववियु निर्वाचन कार्यतालिका

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको प्रक्रिया सुरु गरेको छ । त्रिविका आङ्गिक, सम्बन्धनप...

ट्राफिक व्यवस्थापन तथा सुरक्षामा प्रहरी र समुदायसँगसँगै

ललितपुर । सहरी क्षेत्रका साना सडक तथा चोकलाई सुरक्षित बनाई ती स्थानमा सवारीसाधन व्यवस्थापन गर्न समुदाय र सुरक्षाकर्मी एकीकृत भई अगाडि बढ्नुपर्नेमा जोड...

एनआरएनए एकता महाधिवेशन: संघलाई सहि रूपमा लैजाने पहिलो र अन्तिम मौका- संयोजक घले

काठमाडौँ । चैत २१ मा सर्वोच्च अदालतले एकताको महाधिवेशन गर्नका लागि पूर्वअध्यक्ष शेष घलेलाई जिम्मेवारी दिएपनि बद्री केसी पक्षले असहयोग जारी राखेको छ । ...

पाल्पामा भिषण आगलागी, ६ घरगोठ जलेर नष्ट

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ३ भुवनपोखरीको छचुवाका आगलागीपीडित घर, गोठ जलेपछि खुला आकाशमा रात काट्न बाध्य भएका छन् । यहाँको कुमाल बस्ती...