Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank
समाचार

प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

झापा  । प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका विभिन्न १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरेका छन । ...

जिब्रो छेड्ने जात्रा तयारीः हात नभएको लिङ्गो उठाइयो

भक्तपुर ।  भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा अन्तर्गत आइतबार तालाक्वस्थित कुम्हाले टोलमा ल्हा मरुम्ह योसिँद्योः अर्थात हात नभएको लिङ्गो ठड्याइएको छ । ...

वीरगञ्जमा १४५ राउण्ड अश्रुग्यास, २ राउण्ड हवाई फायर

काठमाडौं । पर्साको वीरगञ्जमा शनिबार भएको झडप र त्यसपछि अवस्थालाई थप शान्त बनाउन प्रशासनले आज राति १२ बजेसम्मका लागि कर्फ्यूको समय बढाइएको छ । शनिबा...

रबि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा सर्वोच्‍च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा परेको छ। उच्च ...

वर्षको अन्तिम दिन सुनको मूल्य हालसम्मकै महँगो

काठमाडौं ।वर्षको अन्तिम दिन सु्नको मू्ल्य हालसम्मकै महँगो भएको छ ।  नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेर हालसम्मकै महँगो भएको हो । नेपाल सुनचाँद...

नयाँ वर्षमा ‘नयाँ सरकार’ बन्ने प्रचण्डको संकेत

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको स्थायित्वबारे प्रश्न उठाएका छन् । गृह जिल्ला ...

एक वर्षमा ८ हजार बढी विपद्का घटना, ७४५ जनाको मृत्यु

काठमाडौं  ।गएको एक वर्षमा विपद्जन्य घटनामा ७४५ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षमा आठ हजा...

चुरे क्षेत्रका बस्तीमा जहिल्यै खानेपानीको समस्या

धनुषा । धनुषाको मिथिला नगरपालिका–११, चुरे क्षेत्रमा पर्ने दुधपानी र माथिल्लो बाहुनमारा बस्तीका बासिन्दाले खानेपानीको चरम समस्या भोगिरहेका छन् । सुक्खा...

गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग

म्याग्दी। जिल्लाको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वर मन्दिरमा भक्तजनले चढाएका भेटीबाट सजावट योजनालाई सहयोग भएको छ। गलेश्वर शिवालय क्षेत्र विकास कोषल...

खानेपानी सञ्चित गर्न ट्याङ्की वितरण

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका १०६ उपभोक्तालाई खानेपानी सञ्चित गर्न ट्याङ्की प्रदान गरिएको छ । वर्षौँदेखि खानेपानीको समस्या खे...