Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank
मुख्य समाचार

'अबकाे प्रधानमन्त्री शेरबहादुर देउवा' !

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले अबको सरकार नेपाली काग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने बताएका छन्। ...

करिब चार हजार नर्स उतीर्ण

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले लिने दर्ता परीक्षामा तीन हजार ९६७ नर्सिङ विद्यार्थी उतीर्ण भएका छन् । गत फागुन १५ गते लिइएको परीक्षामा यस पटक दे...

सिके राउतका कार्यकर्ताकाे यस्तो चेतवनी,मधेसलाई नेपालबाट टुक्राइ छाड्ने दाबी

काठमाडौं । सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका नेताकार्यकर्ताले मधेसलाई नेपालबाट अलग बनाएरै छाड्ने घोषणा गरेका छन् । सरकारले जतिसुकै दमन गरे...

ओलीको चीन भ्रमणले भारतसँगको परनिर्भरता हट्ने प्रचण्डको दावी

दोलखा । एमाओवादीका अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणपछि भारतसँगको परनिर्भरता हट्ने बताएका छन् ।   ...

तरार्ईको समस्या छिटो टुंगो लगाउन ओलीलाई भारतको सुझाव

काठमाडौं । पोखरामा आयोजित सार्क मन्त्रीस्तरिय बैठकमा भाग लिन नेपाल आइपुगेका भारतीय विदेश सचिव एस जयसंकरले तराइको समस्यालाई छिटो टुंगो लगाउन प्रधानमन्त...

डेढ लाख बराबरका शैक्षिक तथा खेलकुद सामाग्री वितरण

पर्वत । पाँचौ स्थापना दिवसको अवसरमा रोट्रयाक्ट क्लव अफ पर्वतले डेढ लाख बराबरको शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । स्थापना दिवसको अवसरमा सप्ता...

सरकार परिवर्तन भए नौलो विषय हाेइन : उपप्रधानमन्त्री के.सी.

काठमाडौ । उपप्रधान, सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर के.सीले वर्तमान सरकार परिवर्तन भए कुनै नौलो बिषय नहुने बताएका छन् । रफत सञ्चार क्लबले...

स्थानिय निकायको निर्वाचनको लागि फोटोसहितको मतदाता नामावली सङ्कलन सुरु

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुरमा फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्य सुरु भएको छ । सोमबारदेखि भोजपुरको दुई नगरपालिका र ५...

काठमाडौँमा २५ नक्कली भूकम्पपीडितद्वारा रकम फिर्ता

काठमाडौं। काठमाडौँ जिल्लामा २५ नक्कली भूकम्पपीडितले आफूहरुले लिएको राहत रकम फिर्ता गरेका छन् । काठमाडौँका प्रजिअ रामकृष्ण अधिकारीका अनुसार कीर्तिपु...

एमाले पुर्वसांसद सपना मल्ललाई न्यायधिस सिफारिस गरेकोमा देउवाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सर्वोच्च अदालतको न्यायधिसमा एमाले बाट सांसद बनिसकेकी सपना मल्ल प्रधानको नाम सिफारिस गरेकोमा आपत...