Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank
मुख्य समाचार

भारतले चीनसँग निहुँ खोज्यो, अाफ्नाे शक्तिशाली मिसाइल भियतनामलाई बेच्ने निर्णय

नयाँ दिल्ली । एशियाकै शक्तिशाली मुलुक चीनलाई भारतले चुनौती दिएको छ । एशियामा चीनको बढ्दो प्रभाव अन्त्य गर्ने उद्देश्यले भारतले भियतनामलाई आफूले बनाएको...

पहिरो जाँदा राजमार्ग अवरुद्ध

डोटी । डोटीको वनलेक–७ स्थित केआइसिंह राजमार्गमा पहिरो खस्दा यातायातका साधन पूर्णरुपमा ठप्प भएका छन् । शनिबार बिहान करिब ७ः१५ बजे माथिबाट एक्कासि खस...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

लहान। मार्डर–सिरहा सडकखण्डअन्तर्गत सिरहा नगरपालिका–१६ स्थित सडकमा गए राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा ...

कानूनकाे धज्जी उडाउँदै अाैषधि ब्यवसायीकाे अान्दाेलन

चितवन । अत्यावश्यकीय क्षेत्रमा बन्द हड्ताल गर्न नपाउने कानूनको धज्जी उडाउँदै औषधी ब्यवसायीहरुले औषधि पसल नै बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । स्थ...

एमालेले किन बोलायो एक्कासी स्थायी समिति बैठक ?

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले एक्कासी शनिवार स्थायी समिति बैठक बोलाएको छ । सरकार परिवर्तनको विषयमा चर्चा चलिरहेकाबेला एमालेले ...

५० वर्ष अघिको नेपालको बजार भाउ : एकपाथि शुद्ध तोरीको तेल ७, १ तोला सुनको मुल्य ८० रुपैयाँ

काठमाडौं । ५० वर्ष अघिको नेपाल कस्तो थियो ? यो नयाँ पुस्ताको जिज्ञासा होला तर हामीकोमा ५० वर्षअघिको नेपाल भोग्नेहरुको संख्या ठुलै छ । ५० वर्षअघिको ...

‘प्रतिनिधिसभाको निर्वाचनपछि मात्रै सरकार परिवर्तन’

काठमाडौ । पछिल्लो समय सरकार परिवर्तनको चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २०७४ मा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि मात्रै स...

एघार न्यायाधीशविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशका लागि सिफारिस भएका ११ जना न्यायाधीशविरुद्ध पेस भएको रिट निवेदन इजलासको आदेशबमोजिम आज सर्वोच्च अदालत प्रशासनले द...

परराष्ट्रमन्त्री थापा किन जादै छन् फेरि भारत ?

काठमाडाै‌ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारत भ्रमणमा जाने भएका छन्। उनी निकट श्रोतका अनुसार जेठ २८ गतेबाट उनले तीन दिने भारत भ्रमणको शुरु...

‘एमाले राष्ट्रिय सहमतिको सरकार गठनको लागि तयार’

काठमाडौँ । प्रमुख सत्ता घटक दल नेकपा ९एमाले०नेताहरुले राष्ट्रिय सहमतिको सरकारका लागि आफ्नो पार्टी सधैँ तयार रहेको बताएका छन्। पार्टीका विभाग गठनको नि...