Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank
मुख्य समाचार

बाढी पहिरोले ४७ को मृत्यु , १६ बेपत्ता

काठमाडौँ, २४ असार । गृहमन्त्री शक्तिबहादुर बस्नेतले गत वैशाख यता मुलुकका विभिन्न भागमा भएका बाढी पहिरोका घटनामा परी ४७ जनाको मृत्यु हुनुका साथै १६ जना...

यस्ताे बन्याे माओवादी केन्द्रमा गाउँदेखि केन्द्रसम्मको निर्वाचन विधि

काठमाडौं, २४ असार । अगामी पुसमा महाधिवेशन गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रले गाउँदेखि केन्द्रसम्मको समिति चुन्नका लागि निर्वाचनको तीन तरिका ...

प्राविधिक विषयमा भर्ना हुने विद्यार्थीको मापदण्ड परिवर्तन

भक्तपुर, २४ असार । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले एसएलसी उत्तीर्ण विद्यार्थीलाई प्राविधिक विषयमा भर्ना हुन मापदण्ड परिवर्त...

मन्त्रिपरिषद् बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित

काठमाडौँ, २४ असार । मन्त्रिपरिषद्को शुक्रबारको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक बसेपनि कार...

प्रमुख निर्वाचन आयुक्तमा यादव सर्वसम्मत

काठमाडौं, २४ असार । संसदीय सुनुवाइ विशेष समितिले प्रमुख निर्वाचन आयुक्तमा डा. अयोधीप्रसाद यादवको नाम सर्वसम्मतीले पारित गरेको छ । शुक्रवार बसेको सं...

ताप्लेजुङमा पुल बगाएपछि बाइस परिवारको जङ्गलमै बास

ताप्लेजुङ, २४ असार । ताप्लेजुङको उत्तरी हिमाली गाविस लेलेपस्थित घुन्सा खोलाको पुल बिहीबार बाढीले बगाएपछि गोठमा गएका २२ परिवारलाई घर फर्कन समस्या हुने ...

बाबुरामले सरकार परिवर्तनको विरोध गरे

विराटनगर, २४ असार । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले सरकार परिवर्तन गर्न लागिएकोमा विरोध जनाएका छन् । प्रदेश नं. एकमा पार्टीका वि...

सैनिक पत्नीले गरिन् आत्महत्या

राजविराज, २४ असार । राजविराजमा रहेको नेपाली सेनाको श्री कृष्णदल गणमा कार्यरत एक सैनिककी श्रीमतीले बिहीबार आत्महत्या गरेकी छन् । ३० वषीया मञ्जु ...

माओवादी केन्द्रको उम्मेदवार बन्न शैक्षिक योग्यता कति ?

काठमाडौं, २४ असार । नेकपा माओवादी केन्द्रले कुनै पनि समितिको सदस्य बन्नका लागि योग्यता निर्धारण गरेको छ । पार्टीले बनाएको संगठनात्मक कार्यविधि अनु...

प्रमुख निर्वाचन आयुक्तका लागि संसदीय सुनुवाइ आज

काठमाडौं, २४ असार । ब्यवस्थापिका संसदको विशेष सुनुवाइ समिति गठन भएपछि पहिलो पटक शुक्रबार प्रस्तावित प्रमुख निर्वाचन आयुक्तबारे सुनुवाइ गरिने भएको छ । ...