Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

यस्ताे बन्याे माओवादी केन्द्रमा गाउँदेखि केन्द्रसम्मको निर्वाचन विधि

\"cpn काठमाडौं, २४ असार । अगामी पुसमा महाधिवेशन गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रले गाउँदेखि केन्द्रसम्मको समिति चुन्नका लागि निर्वाचनको तीन तरिका अपनाएको छ । खुल्ला, विशेष र मनोनित गरी तीन प्रकारको निर्वाचन प्रणाली अवलम्बन गर्ने गरी निर्वाचन सम्बन्धी कार्यविधि बनाइएको छ । खुल्ला प्रणालीबाट समिति चुन्ने भनिए पनि प्रत्यक्ष निर्वाचित प्रणालीका बारेमा भने कार्यविधि मौन रहेको छ । खुल्ला समूहको निर्वाचनमा योग्यता पुगेका कुनै पनि पार्टी सदस्य उम्मेदवार बन्न पाउने र निर्वाचित हुन सक्ने ब्यवस्था गरिएको उल्लेख छ । खुल्ला समूहमा महिलाका निम्ति मात्र छुट्याइएको ३३ प्रतिशत पदमा योग्यता पुगेका कुनै पनि महिला पार्टी सदस्यले उम्मेदवार बन्न र निर्वाचित हुन सक्ने पनि कार्यविधिमा जनाइएको छ । यस्तै, विशेष समूहमा विशेष समूहतर्फ छुट्याइएका पदहरुमा विशेष समूह भित्रका योग्यता पुगेका कुनै पनि पार्टी सदस्यले उम्मेदवार बन्न सक्ने जनाइउको छ । प्रत्येक विशेष समितिभित्र ३३ प्रतिशत रहने सो समूहका महिलाबीच मात्र प्रतिष्पर्धा हुने जनाइएको छ । दलित विशेष समूहका लागि छुट्याइएको पदहरुमा खस आर्य दलित र मधेसी दलितमा समानुपातिक ढंगले वितरण गर्नुपर्ने पनि कार्यविधिमा उल्लेख छ । मनोनित समूहमा भने निर्वाचन समितिले आवश्यक ठानेका ब्यक्ति, अपाङ्गता भएका ब्यक्ति, अति अल्पसंख्यामा रहेका समुदाय पर्ने भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE