Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

प्रमुख निर्वाचन आयुक्तका लागि संसदीय सुनुवाइ आज

\"Ayodhi-Prasad-Yadav\"काठमाडौं, २४ असार । ब्यवस्थापिका संसदको विशेष सुनुवाइ समिति गठन भएपछि पहिलो पटक शुक्रबार प्रस्तावित प्रमुख निर्वाचन आयुक्तबारे सुनुवाइ गरिने भएको छ । प्रमुख निर्वाचन आयुक्तमा अयोधिप्रसाद यादवको सिफारिस गरिएको छ । यादव हाल कार्यबाहक प्रमुख निर्वाचन आयुक्तका रुपमा काम गर्दै आएका छन् । प्रस्तावित आयुक्त यादवलाई समितिले शुक्रबारको सुनुवाइमा उपस्थित हुन आग्रह गरेको छ । यादवको बारेमा उजुरी दिन समितिको बैठकले आग्रह गरेको थियो । यादवको पुनःनियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतमा दायर रिट निवेदनको टुंगो नलागी संसदीय सुनुवाइ गर्न नहुने जिकिरका दुई उजुरी परेका छन् । तर उजुरीकर्ताको सम्पर्क नभएको कारण उजुरीकर्तासँग आरोपको पुष्टी गर्न नपाइएको समितिले जनाएको छ । उजुरीकर्ताले आफ्नो उजुरीमा सम्पर्क नम्बर वा इमेल ठेगानासमेत नदिएका कारण सिधै सुनुवाइ गर्न लागिएको समितिले जनाएको छ । समितिका सभापति कुलबहादुर गुरुङको अध्यक्षतामा बिहीबार बसेको बैठकले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र प्रधानन्यायाधीसको सुनुवाइ गर्ने निर्णय गरेको थियो । लामो समयसम्म ब्यवस्थापिका संसदको संसदीय सुनुवाई विशेष समिति गठन हुन नसक्दा संसदीय सुनुवाइ प्रक्रिया झण्डै नौ महिनादेखि रोकिएको थियो । सरकारले सिफारिस गरिएका प्रधानन्यायाधीस, विभिन्न देशका राजदूतहरुको सुनुवाइ अझै हुन सकेको छैन । यस्तै, प्रस्तावित प्रधानन्याधीसका बारेमा आइतबार सुनुवाइ गरिने भएको छ । प्रधानन्यायाधीसमा सर्वोच्च अदालतकी बरिष्ठ न्यायाधीस सुशीला कार्कीलाई सिफारिस गरिएको छ । प्रधानान्यायाधीसमा प्रस्ताव गरिएकी सुशीला कार्कीले हाल कायममुकायम प्रधानन्यायाधीसका रुपमा काम गर्दै आएकी छन् । आइतबार बस्ने सुनुवाइ समितिको बैठकमा उपस्थित हुन उजुरीकर्तालाई पनि बोलाइएको समितिले जनाएको छ । उजुरीकर्ताले आफ्नो उजुरी पुष्टी गरेपछि समितिले आइतबार नै प्रधानन्यायाधीसबारे सुुनुवाइ गर्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE