Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

माओवादी केन्द्रको उम्मेदवार बन्न शैक्षिक योग्यता कति ?

\"maoist-meeting-750\" काठमाडौं, २४ असार । नेकपा माओवादी केन्द्रले कुनै पनि समितिको सदस्य बन्नका लागि योग्यता निर्धारण गरेको छ । पार्टीले बनाएको संगठनात्मक कार्यविधि अनुसार योग्य ब्यक्तिले मात्रै सम्बन्धित समितिको सदस्यका लागि उम्मेदवार बन्न पाउने भएका छन् । सम्बन्धित तहको समितिको उम्मेदवार बन्न तल्लो कमिटीमा कम्तीमा एक कार्यकाल काम गरेको हुनुपर्ने कार्यविधि तय गरिएको छ । कार्यविधिका शैक्षिक योग्यता भने राखिएको छैन । यस्तै, कार्यविधिअनुसार केन्द्रीय सदस्यका लागि उम्मेदवार बन्न चाहेमा पार्टी सदस्यता लिएको १० वर्ष हुनुपर्नेछ । यस्तै, प्रदेश सदस्यका लागि उम्मेदवार बन्न कत्तिमा ८ वर्ष पार्टी सदस्यता लिएको हुनैपर्ने कार्यविधि तय गरिएको छ भने जिल्ला सदस्यको उम्मेदवारको हकमा ६ वर्ष, गाउँ नगरको उम्मेदवारको हकमा ४ वर्ष र वडा समितिको बन्नका लागि पार्टी सदस्यता लिएको २ वर्ष हुनुपर्ने कार्यविधि तय गरिएको छ । पार्टीको केन्द्रदेखि वडा तहको समिति ठूलो संख्यामा बन्ने तर संगठन भने कमजोर बन्दै जाने अवस्था देखिएपछि समितिको निश्चित सदस्य संख्या निर्धारण गरी मापदण्ड बनाइएको हो । सो मापदण्डअनुसार केन्द्रीय समिति १९९, प्रदेश समिति ९९, जिल्ला समिति ७५ हुने भनी निश्चित गरिएको छ । यस्तै, नगर समितिअन्तर्गतमहानगर समिति ७५ सदस्य, उपमहानगर समिति ६५, नगर समिति ५१ तथा गाउँ समिति ५१ सदस्य, वडा समिति २५ सदस्य हुने मापदण्ड बनाइएको छ । सबै समितिमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE