Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon
मुख्य समाचार

वृद्ध दम्पत्तीको हत्या

नुवाकोट, २५ कात्तिक । नुवाकोटको लिखु गाविसमा एक वृद्ध दम्पतीको गएराति हत्या भएको छ । जिल्लाको पूर्वी भागमा पर्ने लिखु–२ मजुवा माथिल्लो टोलका ७० वर्षीय...

विचित्रको ट्रम्प परिवारः हेर्नुहोस् को कस्ता छन् ?

अमेरिकी राष्ट्रपति चुनावमा जीत हाँसिल गरेपछि रिपब्लिकन डोनाल्ड ट्रम्पले न्यूयोर्कमा आफ्नो परिवारको उपस्थितिमा समर्थकलाई सम्बोधन गरे । यस्तो छ अमेरिकी ...

राप्रपा र राप्रपा नेपाल छिट्टै एकताः राणा

पाँचथर, २५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले आफ्नो पार्टी र राप्रपा नेपालबीच छिट्टै नै एकता हुने बताएका छन् । पाँचथ...

किराँत धर्म प्रवर्तक फाल्गुनन्द जयन्ती मनाइँदै

काठमाडौं, २५ कात्तिक । राष्ट्रिय विभूति फल्गुनन्दको १३२ औँ जन्मजयन्ती बिहीबार विविध कार्यक्रम गरी मनाईंदैछ । इलामको चारखोलामा वि.स. १९४२ कात्तिक २५ गत...

पाल्पामा बन्यो सुन्तला टिप्ने मेसिन

पाल्पा, २५ कात्तिक । सुन्तलाका दाना टिप्ने समस्या खेप्दै आएका यहाँका किसानले सुन्तलाका दाना टिप्ने मेसिन प्रयोग गर्न थालेका छन् । सुन्तला टिप्न मेस...

ट्रम्प : भोड्का व्यापारीदेखि अमेरिकी राष्ट्रपति सम्म

वासिङटन, २५ कात्तिक । अमेरिकामा खर्बपति रूपमा परिचित डोनाल्ड ट्रम्प सन् १९४६ जुन १४ मा अमेरिकाको न्युयोर्कस्थित क्विन्समा जन्मिएका थिए । सन् १९७१ देखि...

पोखराको हङकङ बजारमा आगलागी ,२२ पसल जलेर नष्ट

काठमाडौं, २५ कात्तिक । पोखराको पृथ्वी चोक नजिक रहेको हङकङ बजारमा गएराति आगलागी हुँदा २२ पसल जलेर नष्ट भएका छन् । करिब साढे ३ घण्टा पछि राति साढे १ ...

राष्ट्रिय भेला र तयारीका लागि बैठक बस्दै माओवादी केन्द्र

काठमाडौं, २५ कात्तिक । नेकपा माओवादी केन्द्रले केन्द्रिय कार्यालय टिमको बैठकले राष्ट्रिय भेलाको तयारी गर्ने भएको छ । बिहिबार बिहान प्रधानमन्त्री तथ...

स्थानीय तह पुनःसंरचना विवादले: पार्टीहरुलाई प्रवेश निषेधको घोषणा

मुगु, २५ कात्तिक । मुगु जिल्लालाई स्थानीय तह पुनःसंरचना गर्दा प्रमुख दलले आफ्नो क्षेत्रको कठिनाइलाई ख्याल नगरी हचुवाका भरमा जिल्लामा चार गाउँपालिकामा ...

सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई कारबाही

ललितपुर, २५ कात्तिक । नगर प्रहरीले ललितपुर उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई कारबाही तीव्र बनाएको छ । साउनयता चार महिनामा ...