Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri
मुख्य समाचार

पूर्व एअार्इजी तथा नयाँ शक्तिका नेता भट्टराई विरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं, ७ मंसिर । नयाँ शक्ति नेपालका नेता एवम् सशस्त्र प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक ऋषभदेव भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगल...

आज साँझ परराष्ट्रमन्त्री अष्ट्रेलिया जाँदै

काठमाडौँ, ७ मंसिर । परराष्ट्रमन्त्री प्रकाशशरण महत अष्ट्रेलियासँगको सम्बन्धलाई अझ सुदृढ, सुमधुर र समुन्नत तुल्याउने लक्ष्यका साथ आज साँझ अष्ट्रेलि...

प्रदेश नं.५ टुक्राउन पाइँदैन भन्दै सडकमा एमाले

भैरहवा, ७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी एमाले भैरहवाले प्रदेश नं. ५ टुक्र्याउन सत्ता पक्ष तयार भएको भन्दै विरोध गरेको छ । लुम्बिनी अञ्चलका ६ ओट...

बिहीबारदेखि राष्ट्रिय माछा महोत्सव

काठमाडौँ, ७ मंसिर । विभिन्न माछाका परिकारको स्वाद चखाउने र उत्पादन बढाउने उद्देश्यले काठमाडौँमा बिहीबारदेखि तेस्रो राष्ट्रिय माछा महोत्सव सुरु हुँदैछ ...

पशुपतिशम्सेरको कार्यालयमा कमल थापालाई भब्य स्वागत

काठमाडौं, ७ मंसिर । पशुपतिशम्सेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा कमल थापाको भब्य स्वागत गरिएको छ । राप्रपाको चावहिलस्थित कार्...

श्रीमतीलाई छुरा प्रहार गर्ने पक्राउ

रुपन्देही, ७ मंसिर । आप्mनै श्रीमतीलाई धारिलो हतियार छुरी प्रहार गरेको अभियोगमा एक् जना पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका–८ स्थित राजदुत होटलमा ...

सांसदको तलव भत्ता बढाइएकोमा १३ विद्यार्थी संगठन आन्दोलित

काठमाडौं, ७ मंसिर । विभिन्न १३ विद्यार्थी संगठनले सांसदको तलवभत्ता वृद्धि विरुद्ध आन्दोलन गर्ने भएकाछन् । वागवजारस्थित अनेरास्ववियू कार्यालयमा वसे...

४० प्रतिशत व्यवसायी विना दर्ता सञ्चालन

भैरहवा, ७ मंसिर । विभिन्न कार्यक्रमसहित रुपन्देहीमा कर सप्ताह सम्पन्न भएको छ । आन्तरिक राजस्व कार्यलय भैरहवाको आयोजना तथा विभिन्न संघसंस्थाको सहजी...

सुत्केरी आमाको मृत्युपछि नाबालिका छोरी किरिया बसिन्

गुल्मी, ७ मंसिर । गुल्मीको पुर्कोटदह गाविसमा सुत्केरी आमाको मृत्यु पछि दुई छोरी किरिया बसेका छन् । पुर्कोट दह– १ का दुर्गाप्रसाद भुसालकी पत्नी ...

स्वास्थ्यमन्त्री थापाको पहिलो तलब कोषलाई

काठमाडौँ, ७ मंसिर । स्वास्थ्यमन्त्री गगन थापाले आफ्नो पहिलो महिनाको तलब कान्ति अस्पतालमा रहेको आंकोलोजी (बाल अर्बुद उपचार विभाग) कोषलाई दिएका छन । ...