Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank
मुख्य समाचार

थवांगमा माओवादी अग्रता, वडामा प्यानलै विजयी

रोल्पा, १५ असार । बहुचर्चित रोल्पाको थवांग गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ भने ५ नं. वडामा प्यानलै विजयी भएको छ । साविकको उवा गाविसमा...

७ नं.बाट कांग्रेसले विजयको खाता खोल्यो

बझाङ, १५ असार । बझाङको काँडा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएसँगै दोस्रोचरणको पहिलो खाता खोलेको छ । अध्यक्षमा कांग्रेसका राजेन्द्र...

गोपाल पराजुली प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं, १५ असार । संवैधानिक परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीलाई सर्वसम्मत रुपमा प्रधानन्यायाधीशका लागि सिफारिस गरेको छ । बिह...

अख्तियारले माग्यो चुडामणि शर्मासँग ३ अर्ब धरौटी

काठमाडौं, १५ असार । अनाधिकृत रुपमा कर छुट दिएको आरोपमा पक्राउ परेका आन्तरिक राजश्व विभागका प्रमुख चुडाँमणि शर्मासँग हिरासत मुक्त हुन अख्तियार दुरुपयोग...

तालिवानद्वारा दुई महिला प्रहरीको हत्या

अफगानिस्तान, १५ असार । अफगानिस्तानको उत्तरी भू–भागमा पर्ने बादख्शान प्रान्तमा तालिवान आतङ्ककारी समूहले दुई महिला प्रहरीको हत्या गरेका प्रहरी प्रवक्ता ...

धनकुटाको यस्तो छ पछिल्लो मत परिणाम

धनकुटा, १५ असार । धनकुटा जिल्लाको पछिल्लाे मत परिणाम यस प्रकार छ । धनकुटा नगरपालिका कांग्रेस–१२५ /१२५ एमाले– ५४५ / ५४५ माओवादी– ८७ / ८७ ...

गाईको शान्तिका लागि श्रीमद्भागवत

काठमाडौँ, १५ असार । गोकर्णेश्वर नगरपालिका–१ स्थित ‘ओम गाई फार्म’ मा विद्युत् चुहिई मरेका गाईको आत्माको शान्तिका लागि श्रीमद्भागवत लगाइएको छ । विश्व...

रुुकुमको सिस्ने गाउँपालिकामा कांग्रेस/एमाले गठबन्धनकाविरुद्द माओवादी अग्रता

रुकुम, १५ असार । पहिलो चरणको स्थानिय तहको निर्वाचनमा एकलौटी जितेको नेकपा माओवादी केन्द्रले रुकुमको सिस्ने गाउँपालिकाको प्रारम्भिक मतपरिणाम अनुसार अग्र...

व्यवसायीको विरोधपछि धितोपत्र बजार प्रभावित

काठमाडौँ, १५ असार । धितोपत्र बजारमा कारोबार गर्दा मूल्य अभिवृद्धि कर तिर्ने सम्बन्धमा प्रस्ट व्यवस्था नभएको भन्दै नेपाल धितोपत्र दलाल व्यवसायी सङ्घले ...

एमालेले बुथ कब्जा गरेको भन्दै कांग्रेसद्धारा पुनः मतदान गर्न माग

काठमाडौं, १५ असार । नेकपा एमालले केही स्थानमा बुथ कब्जा गरेको कांग्रेसले आरोप लगाएको छ । बिहिवार (आज) एक विज्ञप्ति जारी गर्दै कांग्रेसले यस्तो आरोप लग...