Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB
मुख्य समाचार

माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले भने, ‘ म केन्द्रीय समिति परित्याग गर्न तयार छु’

काठमाडौं । ६ सय ९९ बाट एक हजार पु¥याउने कसरतमा लागेको माओवादी केन्द्रका एक केन्द्रीय सदस्य बलराम तिमल्सिनाले आफू केन्द्रीय समिति परित्याग गर्न तया...

नक्कली बाबु छोरा बनी नागरिकता लिने पक्राउ

गुल्मी । नक्कली बाबु र छोरा बनी नागरिकता बनाएको अभियोगमा जिल्ला प्रशासन कार्यालय गुल्मीले दुई जनालाई पक्राउ गरेको छ । शान्तिपुर गाविस–५ निवासी नरबहादु...

चितवनबाट चिकित्सकसहित ११ जना पक्राउ

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर अगाडि इजाजत बिना नै ल्याब र डेण्टल क्लिनिक सञ्चालन गर्ने एक चिकित्सकसहित ११ जनालाई आज प्रहरीले प...

अन्तःशुल्क दरमा आठदेखि पन्ध्र प्रतिशतसम्म वृद्धि

काठमाडौं । सरकारले मदिराजन्य र सुर्तीजन्य वस्तुमा लाग्ने अन्तःशुल्कमा ८ देखि १५ प्रतिशतसम्म वृद्धि गरेको छ । आगामी आवको बजेट संसद्मा पेस गरेसँगै प्...

माओवादी निकट कर्मचारीबीच पनि एकता

काठमाडौं । नेकपा माओवादी केन्द्र र मोहन वैद्य नेतृत्को नेकपा क्रान्तिकारी माओवादी निकट कर्मचारी संगठनबीच एकता भएको छ । यही जेठ १९ गते हुने ट्रेड युनि...

काग्रेसले बजेट पारित हुन नदिने

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बजेट चुहिएका बारे छानबिन समिति गठन नभएसम्म व्यवस्थापिका–संसद्को कामकारबाही अघि बढ्न नसक्ने स्पष्ट गरेको...

कालोबजारी गर्नेलाई सजाय घटाउने कार्य संविधान विपरीत

काठमाडौँ । सर्वोच्च अदालतले कालोबजारी गर्नेलाई दिने कैद सजाय घटाउने कार्य संविधान र न्यायालयको आदेश विपरीत भएको जिकिर गरी आज रिट निवेदन दायर गरिएको छ ...

विप्लवले गरे जेठ २१ र २७ गते बन्द आह्वान

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आफ्ना पक्राउ परेका कार्यकर्ताहरुलाई छुटाउन बन्द हड्तालको कार्यक्रम घोषणा गरेको छ । विभ...

सिंहदरबारमा रंग छ्याप्ने इशानलाई भेट्न हिरासत पुगे बाबुराम

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईले सिंहदरबारको भित्तामा रातो रंग छ्याप्पेका कारण महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा थुनामा राख...

राजेन्द्र महतो मधेस झरेपछि उपेन्द्रले ल्याए आन्दोलनको नयाँ कार्यक्रम

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो मधेस झरेपछि मोर्चाका नेता उपेन्द्र यादवले आन्दोलनको न...