Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun
मुख्य समाचार

पछिल्लो तीन महिनामा ५० अर्ब ६० करोड सरकारी ऋण थपियो

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती तीन महिनामा रू ५० अर्ब ६० करोड बराबर सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ग...

जोमसोम-कागबेनी सडक भासियो, यातायात अवरुद्ध

म्याग्दी। अविरल वर्षाका कारण जोमसोम–कागबेनी सडक भासिएको छ । सडक भासिएपछि यातायाता पूर्ण रुपमा अवरुद्ध भएको छ । कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला ...

प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

काठमाडौं । शुक्रबार सुनको मुल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतित...

‘भदौ २३ का दोषीलाई छुट दिएर २४ गतेकालाई छानीछानी कारबाही गर्नु न्यायसंगत होइन’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भदौ २३ गतेको घटनाको अनुसन्धान नगरि २४ गतेको घटनाको मात्रै अनुसन्धान गर्नु न्यायसंगत नभएको बताएका छ...

अतिक्रमित जग्गा र मापदण्डविपरीतका संरचना हटाउन काठमाडौं महानगरको सात दिनको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरण ले काठमाडौं क्षेत्रभित्रका अतिक्रमित सार्वजनिक जग्गा र मापदण्डविपरीत बनेका संरचना ...

माओवादीसँग एकताको गृहकार्यले विभाजनतिर एकीकृत समाजवादी, को कता उभिए ?

काठमाडौं । माओवादीसहित विभिन्न वामपन्थी दलहरूसँग एकताको गृहकार्य अगाडि बढेपछि एकीकृत समाजवादीमा विभाजनको जोखिम देखिएको छ । अध्यक्ष माधवकुमार नेपाल र व...

घरजग्गाको कारोबार गर्ने कम्पनीलाई अनुमतिपत्र दिइने

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको कारोबार गर्ने कम्पनीका लागि अनुमतिपत्र प्रदान गर्ने भएको छ ।  विभागले एक सूचनामार्फत रु तीन...

मजदुरदेखि सफल व्यावसायिक किसानसम्म जयप्रकाशको प्रेरणादायी यात्रा

कञ्चनपुर । विगतमा अरूको खेतमा मजदुरी गरेर गुजारा चलाउने बेदकोट नगरपालिका–१ चम्फापुरका जयप्रकाश राना अहिले आफ्नै बारीमा दर्जनौँ किसानलाई रोजगारी दिनसक्...

मलेसियाले तोकेका १० मापदण्डमा म्यानपावर व्यवसायीको आपत्ति

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी (म्यानपावर व्यवसायी)हरूले मलेसियाले तोकेका नयाँ मापदण्डलाई ‘सिण्डिकेट’ (एकाधिकार) को प्रयास भन्दै आपत्ति जनाएका छन्...

चीनको खनिज प्रभुत्वविरुद्ध जी-७ ऊर्जा मन्त्रीहरूको क्यानाडामा रणनीतिक बैठक

टोरन्टो । चीनको महत्वपूर्ण खनिज बजारमा बढ्दो प्रभुत्वलाई सन्तुलनमा ल्याउने उद्देश्यसहित ग्रुप अफ सेभेन (जी-७) का ऊर्जा मन्त्रीहरु बिहीबार टोरन्टोमा भे...