Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat
मुख्य समाचार

प्रमुख डाक्टरले नहेरेपछि रोगको प्रकोप बेला अस्पताल सुनसान

२४ असार, पर्वत । वर्षायाममा विभिन्न सरुवा रोगको प्रकोप बढिरहेका बेला पर्वत जिल्ला अस्पतालका डाक्टरले बिरामी जाँच नगर्दा बिरामी सङ्ख्यामा एक्कासी कमी आ...

दुईतला माथिबाट हाम फाल्दा युवतीको मृत्यु

२४ असार, काठमाडौँ । राजधानीको टोखा स्थीत एक युवतीले घरको दुईतला माथिबाट हाम फाल्दा मृत्यु भएको छ । बसुन्धरा घर भएकी लटसा कार्की टोखा नगरपालिका–१२ ग्रि...

प्रहरी जवानको ठक्करबाट मृत्यु

२४ असार, धनगढी। इलाका प्रहरी कार्यालय भजनी (कैलाली)मा कार्यरत प्रहरी जवान रतनलाल ऐरीको गएराति नम्बर नखुलेको कारको ठक्करबाट मृत्यु भएको छ । कामको सि...

गगन थापालाई बाबुरामको ‘धन्यवाद’

२४ असार काठमाडौं । एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले कांग्रेस नेता गगन थापाको प्रशंसा गरेका छन् । प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा थापाले ल...

गाँजा सेवन गर्नेमा अधिकांश विद्यार्थी

२४ असार, ललितपुर । लागुऔषधअन्तर्गत गाँजा सेवन गर्नेमा अधिकांश विद्यार्थी रहेको महानगरीय प्रहरी परिसरले जनाएको छ । परिसरले सञ्चालन गरेको स्विप अपरेस...

पाँच वर्षीया बालिका बलात्कृत

२४ असार, गौशाला । महोत्तरी जिल्लाको सरपल्लो गाविसमा बुधबार साँझ पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् । सरपल्लो गाविस–१ बस्ने १६ वर्षीय रामउजित मह...

आगलागीबाट दश लाखको क्षति

२४ असार, लाहान । सिरहाको उत्तर पूर्वी क्षेत्रमा पर्ने गोविन्दपुर गाविस–३ मा बिहीबार बिहान आगलागी भएको छ । आगलागीमा १५ वटा पशु चौपाया जल्नुका साथै घ...

लागुऔषधसहित युवक पक्राउ

२४ असार, पर्सा । पर्सा प्रहरीले वीरगन्ज घन्टाघर लिङ्क रोडबाट लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा भलुही गाविस–४ बस्ने...

सामूहिक आत्महत्याको प्रयास गर्दा आमाको मृत्यु, तीन छोराछोरीको अवस्था चिन्ताजनक

कञ्चनपुर, २४ असार । बालबालिकासहित सामूहिक आत्महत्याको प्रयास गर्दा आमाको मृत्यु भएको छ भने तीन बालबालिकाको अवस्था चिन्ताजनक रहेको छ । कञ्चनपुरको दै...

कारागारमा दोब्बरभन्दा बढी कैदीबन्दी, व्यवस्थापनमा चुनौती

२४ असार, कञ्चनपुर । कारागार शाखा कञ्चनपुरमा क्षमता भन्दा दोब्बर कैदीबन्दी थपिएपछि व्यवस्थापन गर्न अप्ठेरो परेको छ । कारागारको क्षमता ७५ जना कैदीबन्...