Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank
मुख्य समाचार

बागमती नदीमा शव भेटियो

काठमाडौं । दक्षिणकाली नगरपालिका–२ चाल्नाखेल बस्ने ५० वर्षीय कान्छा तामाङ सोही नगरपालिका–३ स्थित बागमती नदीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । चित...

आगलागीबाट दुई घर नष्ट

काठमाडाैं । ताप्लेजुङ नगरपालिका– २ स्थित सल्लेरी भीरमा आज लागेको आगोबाट दुईवटा घर नष्ट भएका छन् । स्थानीयवासी चन्द्रकला मुखियाको घरमा आगलागी हुँदा ...

ल्यारक्याल धरौटीमा रिहा

काठमाडौं । एमाओवादी सांसद ल्यारक्याल लामालाई ३० लाख धरौटीमा छुटेका छन् । गोली काण्डमा गिरफ्तार परेका लामा यसअघि धरौटीमा रिहा भएपनि वैदेशिक रोजगारीक...

रावलले भने - चीनसंगको सम्झौतामा भारत खुसी भयो

काठमाडाैं ।  उपप्रधान तथा रक्षामन्त्री भीम रावलले नेपाल र चीनवीच भएको १० बुँदे सम्झौताले भारत पनि खुसी भएको दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले ...

एमाओवादी अध्यक्ष दाहाल र जर्मन वामपन्थी पार्टीका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र जर्मन वामपन्थी पार्टीका प्रतिनिधिहरु बिच भेटवार्ता भएको छ । एमाओवादी अध्यक्ष दाहालको निव...

राजकुमार ह्यारीलाई ग्रेटर नेपालको नक्सा उपहार

काठमाडौं । नेपाल–बेलायत दौत्य सम्बन्ध स्थापनाको दुई सय वर्ष पुगेको सन्दर्भ पारेर बेलायती महारानीको प्रतिनिधित्व गरी औपचारिक नेपाल भ्रमणमा आएका राजकुमा...

कोरियन भाषा परिक्षा आवेदन बैशाखमा,परिक्षा असारमा

काठमाडौं । कोरियन भाषा परीक्षा आगामी असारको पहिलो हप्तामा सञ्चालन गर्ने तयारी भएको छ । श्रम तथा रोजगार मन्त्रालय अन्तरगतको इपीएस कोरिया शाखाले सन् ...

काठमाडौंको सिडियो कार्यालयमै सेवाग्राहीले शौचको शुल्क तिनुपर्ने

  काठमाडौ । कँही नभएको जात्रा हाडिं गाँऊमा’ यो उखानको दरीलो उदाहरण सिडियो कार्यालय बनेको छ । देशको राजधानी काठमाडौ, जसले बिभिन्नकरहरु संकलन गर्...

किराती धर्म गुरु ओम नन्दमाथी ‘यौनदुराचारी’ र ‘जासुस’ भएको आरोप

काठमाडौं । किराती धर्म गुरु ओम नन्द ९भक्त राई० माथि यौनदुराचार गरेको , आर्थिक हिनामिना गर्ने देखि जासुसीसम्म गरेको खुलासा भएको छ । उनीमाथी जोडिएको ...

नेपाल र चीनले जारी गरेको १५ बुँदे संयुक्त वक्तव्यमा के छ ? (नेपाली अनुवादमा पढ्नुहोस्)

काठमाडौं । नेपाल र चीनले १५ बुँदे संयुक्त विज्ञप्ति जारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बुधबार नेपाल र चीनले संयुक्त व...