Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank
समाचार संक्षेप

अरब सागरको चक्रवातबाट देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली

काठमाडौँ । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना  छ । चक्रव...

आजदेखि टेलिकमको भिओएलटिई सेवा : कसरी लिने, कुन–कुन मोबाईलमा चल्छ ? 

काठमाडौं । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर नेपाल टेलिकमले भ्वाइस ओभर (भिओ) एलटिई सेवाको परीक्षण शुरु गरेको छ । टेलिकमका सेवालाई आधुनि...

बन्द प्रशिक्षणका लागि ३२ खेलाडी छनोट

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । प्रशिक्षक अब्दुल्ल...

अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सलाम छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा दिनरात बिरामीका उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन...

विभिन्न अवैध हातहतियार तथा सामान सहित ४ जना पक्राउ

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी धुस्रेनीबाट विभिन्न अवैध हातहतियार तथा अवैध सामान सहित ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्र...

मोटरसाइकलको चेनमा सल बेरिँदा भएको दुर्घटनामा २७ वर्षीया महिलाको मृत्यु

सिरहा । गोलवजार नगरपालिका–५ थारु टोल वस्ने २७ वर्षीया निरु देवी साहको मोटरसाइकल दुर्घटनामा परी शनिबार बिहान मृत्यु भएको छ । उनका श्रीमान राजेश्वार साह...

इरानको प्रथम उपराष्ट्रपतिद्वारा पनि राष्ट्रपतिको लागि उम्मेदवारी दर्ता 

तेहरान । इरानका प्रथम उपराष्ट्रपति इशाक जहाँगिरिले शनिबार देशमा यही जुनमा हुन गइरहेको प्राथमिक निर्वाचनमा प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गरेका छ...

चट्याङ्बाट वैशाखमा २१ को मृत्यु

काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा चट्याङ लागेर वैशाखमा मात्रै २१ जनाको मृत्यु भएको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका ...

मङ्गल ग्रहमा चीनको पहिलो यान अवतरण

बेइजिङ । चीनले पठाएको एउटा यानले रातो मङ्गलग्रहमा अवतरण गरेको छ । चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले शनिबार बिहान चीनको एउटा रोबोट मङ्गल...

इजरायली हवाई आक्रमणबाट कम्तिमा १० जना प्यालेस्टिनीको मृत्यु

मृत्यु हुनेमा अधिकांश बालबालिका