Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank
समाचार संक्षेप

मादक पदार्थ सेवन गरी झै–झगडा हुँदा एकको मृत्यु 

ओखलढुंगा । खजिदेम्बा गाउँपालिका–१ आरुबोट बस्ने ६० वर्षीय महेस कुमार खड्का र सोही ठाउँ बस्ने ५० वर्षीय प्रेम कुमार सुनुवार बिच मादक पदार्थ सेवन गरी शनि...

करेन्ट लागेर ११ वर्षीय बालकको मृत्यु

सर्लाही । करेन्ट लागेर ११ वर्षीय बालकको मृत्यु भएको छ । शनिबार लालबन्दी नगरपालिका-१० सुमन बराईलीको मृत्यु भएको हो । टिभी चलाउने क्रममा करेन्ट लागेर...

सङ्क्रमण तिब्र गतिमा फैलिन थालेपछि प्रशासनद्धारा कैदीबन्दीसँग भेट्न रोक

लहान । कोभिड १९ सङ्क्रमण तिब्र गतिमा फैलिन थालेपछि सिरहा कारागार प्रशासनले कैदी र बन्दीसँगको भेटघाटमा रोक लगाएको छ ।  कारागार बाहिरबाट आएका व्यक्ति...

कर्णालीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि साधनस्रोत उपलब्ध गराउन पहल गरिने प्रतिबद्धता: मन्त्री आले

काठमाडौँ ।  संघीय सरकारका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले केन्द्रस्तरबाट कर्णालीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने सम्पूर्ण सा...

प्रदेश १ मा ६०७ कोरोना सङ्क्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा आज ६०७  कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा एक हजार ३३० जनाको पीसीआर परीक्षण गर्दा २२७  महिला ...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

सङ्क्रमण नियन्त्रणका लागि अस्पतालमा सात हजार शय्या थपिँदैः  उपत्यकामा एक हजार शय्या थप

काठमाडौँ । सरकारले कोभिड–१९ को सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि करीब सात हजार शय्या थप गर्ने भएको छ ।  तीमध्ये काठमाडौँ उपत्यकाका छ अस्पतालमा आजैद...

दाङमा थप दुईजना सङ्क्रमित पुरुषको मृत्यु

दाङ । यहाँको कोरोना विशेष अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत  थप दुईजना  सङ्क्रमितको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–  ९ ...

कोरोना तीव्र गतिमा फैलिए सँगै आज रातिदेखि काभ्रेका मुख्य सडकमार्गमा पनि निषेधाज्ञा

काभ्रे । कोभिड–१९ तीव्र गतिमा फैलिरहेको अवस्थामा सो रोगको सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि आज राति १२ः०० बजेदेखि काभ्रेपलाञ्चोकका दुई राजमार्ग र मुख...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...