Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank
समाचार संक्षेप

देशभर फैलियो डेंगु, यस्ता बच्ने घरेलु उपचार

मेवाको चोपले बिरामीलाई निको हुन सहयोग गर्छ भन्नु भ्रम मात्रै

गठबन्धनमा सिट बाँडफाँटको लगभग सहमति, १६५ मध्ये कांग्रेसलाई आधा

संघ र प्रदेशको खाकासहित शीर्ष तहमा आजै प्रतिवेदन बुझाउने

मकवानपुरमा जापानी इन्सेफलाइटिस संक्रमणबाट तीनको मृत्यु

अझै पनि डेङ्गुको प्रकोप नियन्त्रणभन्दा बाहिर

नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारी समक्ष पठाइयो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि संसद्‍मा फिर्ता भएको नागरिकता विधेयक राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित...

सरकारले आजदेखि कर्मचारी सरुवा, बढुवा र नियुक्ति गर्न नपाउने

काठमाडौं ।निर्वाचन आयोगले सरकारले आज ९सोमबार०देखि कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवामा रोक लगाएको छ ।   आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार सर...

नेपाली सेनालाई भारतीय सेनाध्यक्षद्वारा २२ करोड ३८ लाख बराबरका सैनिक सामग्री हस्तान्तरण

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई स...

बाबुरामको प्रस्ताव : संसद निष्क्रिय राखौँ, तलबभत्ता नलिऊँ

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचन घोषणा भएपछि संसद निष्क्रिय राखेर र तलबभत्ता नलिनेरनदिने व्यवस्था गर्न प्रस्त...

पर्यटनमन्त्रीको प्रष्टिकरण : सबै नेता,र मन्त्री खराब हुँदैनन्, अंगरक्षकमाथि दुर्व्यवहार भएकै होे

लाइनमा बस्नुस् भन्दा गृहमन्त्रीलाई पत्र लेखेर सुरक्षागार्डलाई गर्न लगाएका थिए पक्राउ

गठबन्धनमा सिटको भागबण्डा मिलाउनै हम्मेहम्मे, आज पनि कार्यदलको बैठक

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाका आगामी सिट बाँडफाँडको खाका तयार पार्न गठित सत्ता गठबन्धनको कार्यदलको बैठक सोमबार बस्दै छ।  बैठक दिउँसो १ बजे ...

सात दिनभित्र कर तिर्न सात वटा क्यासिनोलाई काठमाडौं महानगरको पत्र

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सात दिनभित्र मनोरञ्जन कर बुझाउन भन्दै क्यासिनोहरुलाई पत्र लेखेको छ। आइतबार महानगरले आर्थिक वर्ष २०७५र७६ देखि महानगर...