Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank
समाचार संक्षेप

आयल निगम अझै मासिक ६१ करोड घाटामा

काठमाडौं । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन ९आइओसी० बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए रातिदेखि लागू हुने गरी डिजेल र मट्टिते...

मेयर शाहको निर्देशनमा वर्ल्ड ट्रेड सेन्टरकाे डिजिटल बोर्ड बन्द गरियो

काठमाडौँ ।  नियम विपरीत भएको भन्दै त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड बन्द गराइएको छ ।  काठमाडौं महानगरपालिकाका अनुसार उक...

अर्थमन्त्री शर्माद्वारा दूरदराजसम्म बिमाको पहुँच पुर्याउन निर्देशन

कर्णाली । अर्थमन्त्री जनार्दन शर्माले दूरदराजसम्म बिमाको पहुँच पु¥याउन बिमा समितिलाई निर्देशन दिएका छन्  । आज सुर्खेतस्थित बिमा समितिको प्रादेशिक कार्...

निलम्बित प्रधानन्यायाधीशको दोस्रो दिनको बयान सुरू

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग सिफारिस समितिको बैठकमा आज दोस्रो दिन बयान सुरू भएको छ ।   बुधबारबारदेखि बया...

सुमन सायमीको नेतृत्वमा ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा हुँदै

काठमाडौं । स्वतन्त्र उम्मेदवारहरुले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गर्ने भएको छ।  सुमन सायमीको नेतृत्वमा ललितपुरको हेरिटेज गार्डेन...

काठमाडौंमा बालेनभन्दा प्रचण्डको चर्को 'सेन्टिमेन्ट' कुलमान !

कुलमान भन्छन् : चर्चा चलिरहेपनि मैले निर्णय गरेको छैन

गठबन्धनमा सिट बाँडफाँटको सकस, कार्यदलको आज 'निर्णायक' बैठक

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । आगमी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफा...

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरसँग बयान लिन सुरु

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा महाभियोग सिफारिस समितिको बैठकमा  बयानका लागि सिंहदरबारमा पुगेका छन् । उनीसँग समितिले वयान लिन...

चोलेन्द्र शमशेर जबरा बयान दिन पुगे सिंहदरबार

काठमाडौं । महाभियोग लागेर निलम्बित भएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा राणा बयान दिन सिंहदरबार पुगेका छन् ।  उनीसँग महाअभियोग सिफारिस समितिले आज ...

प्रदेशसभाको बैठक भदौ १७ गतेदेखि सुरु हुने

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको १०औँ बैठक तथा बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुने भएको छ । गत साउन २२ गतेदेखि स्थगन भएको प्रदेशसभाको बैठक यही...