Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank
अन्तर्राष्ट्रिय

४५ वर्षभन्दा कम उमेरका मानिसलाई काममा जान सरकारको अनुमति

इन्डोनेशिया । इन्डोनेशियाले कामदारको थप कटौती रोक्न ४५ वर्षभन्दा कम उमेरका जागिरेलाई घरबाहिर काममा जान दिने तयारी गरेको कोरोनाभाइरस महामारीसँग रोकथाम...

आजदेखि भारतमा रेलसेवा सञ्चालन हुने

नयाँ दिल्ली । भारतमा मंगलबारदेखि रेल सेवा पुनः सञ्चालनमा आउने बताइएको छ । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि भारत सरकारले बन्द गरेको रेलसेवा झण्...

अस्पतालमा आगो लाग्दा कोरोना संक्रमित पाँच जनाको मृत्यु

रुस । रुसको सेन्ट पिटर्सबर्गस्थित एउटा अस्पतालमा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ । अस्सपतालको सघन उपचार कक्षमा उपाचाररत पाँच जना कोरोनाभाइरस सङ्...

भारतमा कोरोना भाइरसबाट संक्रमितको हुनेको संख्या ह्वात्तै बढ्यो

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमितको संख्या मंगलबार बिहानसम्म ७० हजार नाघेको समाचारमा जनाइएको छ । यस संक्रमणबाट गएको २४ घन्टायत...

लक डाउन खुकुलो पारेपछि दक्षिण कोरियामा फेरि सङ्क्रमण बढ्यो

सोल । दक्षिण कोरियाको राजधानी सोलमा थप ९४ जना कोरोनाभाइरस सङ्क्रमण देखिएको छ। नयाँ सङ्क्रमण सरकारले सामाजिक दूरीसम्बन्ध‍ी नियम खुकुलो बनाउन थालेपछ...

चीनमा कोरोना सङ्क्रमणको दोस्रो लहरको डर

चीन । चीनमा १७ जना सङ्क्रमित भेटिएको भोलिपल्ट मङ्गलवार एक जनामा मात्र नयाँ सङ्क्रमण देखिएको छ। त्यससँगै अब चीनमा सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या ८२...

अमेरिकी उपराष्ट्रपतिद्वारा ‘सेल्फ क्वारेन्टाइन’मा बस्न अस्वीकार

वासिङ्टन । अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले सेल्फ क्वारेन्टाइनमा नबस्ने बताएका छन् । आफ्ना सहयोगीलाई कोरोनाभाइरसको सङ्क्रमण देखिएपनि उनले सेल्फ क्...

इरानी युद्धपोतद्वारा क्षेप्यास्त्र प्रहार, १९ जना सैनिकको मृत्यु

दुबई । तालिमका क्रममा एउटा इरानी युद्धपोतबाट प्रहार गरिएको क्षेप्यास्त्र भूलबस अर्को युद्धपोतमा ठक्कर खाँदा कम्तीमा १९ सैनिकको ज्यान गएको छ । गल्फ अ...

८८ जना भारतीय नर्सको टोली युएई प्रस्थान

दुबई । कोरोनाभाइरसको महामारीसँग जुध्न सघन उपचार कक्षमा कार्य गर्ने गरी ८८ जना भारतीय नर्सहरुको पहिलो समूह युनाइटेड अरब इमिरेट्स ९युएई० आइपुगेका छन् ।...

काबुलमा चारवटा बम विस्फोट

काबुल । अफगानिस्तानको राजधानी काबुलको ताहिया मास्कान क्षेत्रमा सोमबार बिहान चारवटा बम विस्फोट भएको सुरक्षा अधिकारीहरुले बताएका छन् । सुरक्षा स्रोत...