Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank
अन्तर्राष्ट्रिय

जम्मु काश्मिरमा शुक्रबार कफ्र्यु कम गरिने

नयाँदिल्ली । मुस्लिम समुदायको बाहुल्य रहेको समस्याग्रस्त काश्मिरमा शुक्रबार निषेधाज्ञा (कफ्र्यु) कम गरिने भारत सरकारले जनाएको छ । कफ्र्यु कम भएमा...

अमेरिकामा १२२ मेक्सिकन पक्राउ

मेक्सिको सिटी । अमेरिकाको मिसिसीपी राज्यमा केही दिनयता गरिएको खोजी अभियानका क्रममा कम्तीमा पनि १२२ जना मेक्सिकन पक्राउ परेका छन् । मेक्सिकोको विदे...

भारतलाई ठुलो राहत, अमेरिकाले कश्मीर मुद्दामा नीति नफर्ने

एजेन्सी । अमेरिकाले कश्मीर मुद्दामा आफ्नो नीति नफर्ने भएको छ । अमेरिकाले कश्मीर मुद्दामा भारत र पाकिस्तान बीचमा नै सहमती हुनुपर्ने बताएको छ । बिहिबार...

खाडी युद्धको सम्झना, इराकबाट ४६ कुवेतीको शव फिर्ता

बग्दाद । कुवेतलाई कब्जा गर्न भएको इराकी अतिक्रमणका क्रममा इराकमा बेपत्ता पारिएका ४६ जना कुवेती नागरिकको शव बिहीबार कुवेतलाई फिर्ता गरेको छ । उनीहरु स...

भारतले भन्यो - काश्मिर भारतको आन्तरिक मामिला हो

नयाँदिल्ली । भारतीय विदेश मन्त्रालयले जम्मु काश्मिरका सम्बन्धमा लिइएको निर्णय भारतको आन्तरिक मामिला रहेको जनाएको छ । भारतले जम्मु काश्मिरका सम्बन...

बस र कार ठोक्किदाँ दुर्घटनाः तीनजनाको मृत्यु ४४ जना घाइते

रुस । रुसको नोभोरोसिएस्कनजिकै बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४४ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जन...

पोखरीमा छ जना बालबालिकाको शव फेला

चीन । चीनको मध्य क्षेत्रमा रहेका प्रान्त हेनानको जेङजाओ भन्ने स्थानमा छ जना बालबालिकाको डुबेर ज्यान गएको छ । उनीहरुको शव पोखरीमा डुबेको अवस्थामा ...

बिहिबार बिहानै ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, एक महिलोको मृत्यु

ताइपेई । ताइवानमा बिहीबार आएको ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पका कारण एक महिलाको मृत्यु हुनुका साथै हजारौं घरमा विद्युत आपूर्ति प्रभावित भएको छ...

कश्मिरमा भारतीय कदमबारे अवधारणा बनाउन पाकिस्तानले बनायो समिति

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले कश्मिरको सम्बन्धमा चालेको कदमबारे अवधारणा बनाउन सात सदस्यीय समिति गठन गरेका छन् । राजनीतिक, कूट...

काबुलमा विस्फोट कम्तीमा ९५ व्यक्ति घाइते

अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलमा बुधबार तालिबान आतङ्ककारी समूहले गराएको कारबम विस्फोटमा परी कम्तीमा ९५ व्यक्ति घाइते भएका छन् । यस भीषण क...