Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue
अन्तर्राष्ट्रिय

भारतको चन्द्रयान - २ सम्पर्कबिहीन

नयाँ दिल्ली । चन्द्रमामा मानवरहित अन्तरिक्ष यान पु¥याउने चन्द्रयान — २ मिशनको एउटा यान विक्रम ल्यान्डरसम्पर्क विच्छेद भएको छ । सबै काम राम्रैसँग ...

अमेरिकाले सेना फिर्ता गर्ने सम्झौता गरेपछि अफगानिस्तानमा तालिबान आक्रमण बढ्यो

अफगानिस्तान । पश्चिमी अफगानिस्तानका प्रमुख शहरमा तालिबान लडाकू समूहले शुक्रवार आक्रमण गरेका छन् । अमेरिकाले आफ्ना सेना फिर्ता गर्ने सम्झौता गरेको लगत...

चीनमा ४० लाख नर्स

बेइजिङ । चीनमा हाल नर्सहरुको संख्या ४० लाखभन्दा बढी रहेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । सत्तरी वर्षअघि चीनमा नर्सको संख्या मुश्किलले ३० हजार ...

लडाकु र प्रहरीबीच झडप हुँदा १६ जनाको मृत्यु, चार घाइते

अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त तखारमा प्रहरी जाँचचौकीमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणमा परी कम्तीमा १६ व्यक्तिको मृत्यु भएको छ । ...

जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति मुगाबेको निधन

हरारे । जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । जिम्बाब्वेको स्वतन्त्रतापछि मुगाबे देशका प्रथम प्र...

डोरियन नामको आँधीका कारण बीस जनाको मृत्यु

फिपोर्ट बहमास । संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको छ । ...

पटाका कारखाना विस्फोट, २२ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको पञ्जाब प्रान्तमा रहेको एउटा कारखानामा भएको विस्फोटनमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ । विस्फोटको बेला कारखानामै रहेका...

प्रधानमन्त्री जोन्सनको ब्रेक्जिट सपना संकटको भूमरीमा

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अघि सारेको ब्रेक्जिटसम्बन्धी प्रस्तावलाई बेलायती संसदले अस्वीकृत गरेको छ। बेलायती संसद हाउस अफ कमन्समा ...

टोकियो शेयर बजारमा सुधार

टोकियो । संयुक्तराज्य अमेरिका र चीनबीच व्यापार वार्ता पुनः शुरु हुने खबर आएसँगै टोकियोको शेयर बजारमा सुधार भएको छ । साथै, युरोपेली संघबाट बेलायतको बह...

कारबम विस्फोटमा परी करिब बाह्रको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलको शास दराक क्षेत्रमा बिहीबार भएको एक कारबम विस्फोटका परी १२ भन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले ...