Khabar Dabali १२ जेष्ठ २०७९ बिहीबार | 26th May, 2022 Thu
कोरोना विषेश

कोभिड–१९ विरुद्धको खोपमा नेपालको नयाँ कोशेढुङ्गा, डब्ल्युएचओद्वारा नेपाललाई बधाई

काठमाडौं । नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुङ्गा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप ...

मधेस प्रदेश : खोप लगाउने बढ्दै, कोरोना ग्राफ घट्दै

धनुषा । कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेस प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ । यही माघको दोस्रो सातासम्म द...

कुनै पनि देशले अहिल्यै कोरोना विजयको घोषणा नगर्न विश्व स्वास्थ्य संगठनको चेतावनी

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुखले कोभिड–१९ माथि विजय घोषणा गर्न वा फैलावट रोक्ने उपायहरूको अहिल्यै अन्त्य गर्नु असामयिक हुने बताएका छ...

सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने दोब्बर

काठमाडौं । देशभर कोरोना भाइरस सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर रहेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६३७ जनामा कोरोना भाइरस सङ्...

क्यानाडाका प्रधानमन्त्री जस्टिनलाई कोरोना संक्रमण

ओटावा । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना संक्रमण भएको छ । उनले सोमबार आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले ट्वीटर गरे...

बागलुङमा ८८ प्रतिशतलाई खोप, दुई हजारलाई ‘बुस्टर’ मात्रा

बागलुङ । जिल्लाका १८ वर्षमाथिका ८८ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् । स्वास्थ्य कार्यालयका अनुसार दुवै मात्रा खोप पाउने...

थप ५२९२ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५२९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६०८८ जनामा गरिएको नमूना परीक्षणमा ५२९२ जनामा संक्रमण पुष्टि भएको हो । स...

लुुम्बिनी प्रदेशमा ३३ लाख बढीले लगाए कोरोना खोप

लुुम्बिनी । लुुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण म...

हुम्लामा सुरु भयो कोभिड–१९ विरुद्धको तेस्रो खोप

हुम्ला । कोभिड–१९ विरुद्धको पहिलो तथा दोस्रो डोजको खोप लगाइसकेका यहाँका जनतालाई तेस्रो खोप लगाउन यही माघ १४ गतेदेखि स्वास्थ्यकर्मी खटाइएको छ । जिल्ला ...

थप ३२ जनाको मृत्यु, ३ हजार ५४० जनामा संक्रमण पुष्टि

काठमाडौं । देशभर थप ३ हजार ५४० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार १४५ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ५४० जनामा संक्रमण पुष्टि भएको...