Khabar Dabali १२ जेष्ठ २०७९ बिहीबार | 26th May, 2022 Thu
कोरोना विषेश

मन्त्रालयद्वारा पहिलाे डोज लगाएको ३ महिनापछि बुस्टर खोप दिन आग्रह

काठमाडौं ।  कोभिड–१९ रोग विरुद्धको खोपको पहिलो श्रृंखला  पूरा गरेको ६ महिना भएपछि मात्र १ मात्रा बुस्टर खोप दिँदै आएको राष्ट्रिय खोप सल्लाहाकार समितिक...

२४ घण्टामा २३ जनामा कोरोना पुष्टि

काठमाडौं ।देशैभर पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।सोही अवधिमा २१५ जना संक्रमणमुक्त भएका छन् ।  स्वास्थ्य तथा जनसंख...

बालबालिकाका लागि ८४ लाख मात्रा फाइजर किन्दै सरकार

४५ लाख मात्रा खोप एक साताभित्रै आउने

देशैभर १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्ल...

दक्षिण कोरियामा एकै दिन ३ लाख भन्दा बढी कोरोना सङ्क्रमित

सोल । दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा पनि धेरै कोरोना भाइरसका सङ्क्रमित भेटिएका बताइएको छ ।प्राप्त समाचारअनुसार यहाँ सोमबार गएको २४ घन्टा यतामा...

देखियो कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’, अमेरिका र फ्रान्सका नागरिकमा सङ्क्रमण

‘डेल्टाक्रोन’ मा डेल्टा र ओमिक्रोन भेरियन्ट दुवैको असर देखिने

विश्वभर कोरोनाबाट मृत्यु हुनेकाे सङ्ख्या ६० लाखको हाराहारीमा : विश्व स्वास्थ्य संगठन

जेनेभा । कोभिड–१९ महामारीमा कोभिडजन्य सङ्क्रमणका कारण विश्वभर करिब ६० लाख व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० को पछिल्लो तथ्...

कोभिड सङ्क्रमण घटे पनि जोखिम यथावत्

काठमाडौं । मुलुकमा कोभिड–१९ को सङ्क्रमण क्रमश: कम हुँदै गएको छ । यद्यपि जोखिम भने यथावत् रहेको चिकित्सकहरूले बताएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या ...

भारतमा १३ हजार ४ सय कोरोनाका नयाँ सङ्क्रमित थपिए

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ४०५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले मङ्गलबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा ...

अध्ययन अनुसार कोरोनाले पुरुषको प्रजनन क्षमता घटाउन सक्ने खुलासा

कोरोनाले कसरी पुर्‍याउँछ शुक्रकीटमा नोक्सानी ?