Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat
कर्णाली

दूधकोसी जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण सुरु

खोटाङ । दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत...

कर्णाली प्रदेशसभामा तीन विधेयक टेबुल, एक पारित

बैठक आज दिउँसो १ बजे बस्दै

कालीकोटका सामुदायिक विद्यालयको १४ करोड बेरुजु

कालीकोट । जिल्लाका सामुदायिक विद्यालयमा रु १४ करोड बेरुजु देखिएको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट विद्यालय भौतिक पूर्वाधार निर्माणका लागि पेश्क...

जुम्लाका ७७ क्षेत्रमा कृषि गणना गरिँदै

खलङ्गा । जुम्लामा सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत ७७ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लाका आठवटै स्थानीय तहमा कृषि गणना हुने भएको छ  ।  जिल...

कर्णाली राजमार्गको स्तरवृद्धि गर्न माग

कर्णाली । कर्णालीमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस आइतबारदेखि आरम्भ भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु भएको बहसमा कर्णालीको पूर...

सैनिक कल्याणकारी कोषको सम्पति ६४ अर्ब

सुर्खेत । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक कल्याणकारी कोषको सम्पत्ति करिब रु ६४ अर्ब पुगेको जानकारी दिएका छन् । विसं २०३२ मा रु एक करोड २४ लाख एक ...

जुम्लामा ट्रयाक्टरबाट खसेर २२ वर्षीय युवकको मृत्यु

जुम्ला । ट्रयाक्टरबाट खसेर जुम्लामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–७ मिचागाउँका २२ वर्षीय सन्तोष नेपाली रहेको जिल्ला प्रहरी...

कांग्रेस कर्णाली प्रदेश कोषाध्यक्षमा आचार्य, प्रवक्तामा शाही मनोनित

कर्णाली । नेपाली कांग्रेस  कर्णाली प्रदेश कार्यसमितिको कोषाध्यक्षमा खगिसरा आचार्य र प्रवक्तामा दमनबहादुर शाही मनोनित भएका छन्।  प्रदेश सभापति ललितज...

ताप्लेजुङमा चट्याङ लागेर एकको निधन

ताप्लेजुङ । गए राति परेको चट्याङ लागेरे सिरीजङ्घा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराईको निधन भएको छ ।  आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराई...

विपद् जोखिम न्यूनीकरण गर्न तीन तहबीच सहकार्य आवश्यक : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहबीच सहकार्य आवश्यक रहेको बताएका छन् । नेपाल सरकार गृह मन...