Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat
लुम्बिनि

बाँके बस दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगञ्जमा बस दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत भएको छ। शुक्रबार बेलुका साढे ९ बजे दाङबाट बर्दिया...

बर्दियामा घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।  बर्दियाको मधुवन नगरपालिका–३ धनौरास्थित जङ्गलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२...

लुम्बिनी प्रदेशसभाबाट प्रदेश निजामती विधेयक पारित

काठमाडौं । निजामती सेवा दिवसकै दिन लुम्बिनीमा प्रदेशसभाबाट प्रदेश निजामती विधेयक पारित भएको छ। प्रदेशसभाको हिजो बसेको २५औँ बैठकले प्रदेश निजामती से...

बाँकेमा बस दुर्घटना: ७ जनाको मृत्यु, १३ जना सख्त घाइते

दाङ । बाँकेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १३ जना सख्त घाइते भएका छन् ।  कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भए...

केरूङ्गे खोलाको पुल तीन वर्षदेखि अलपत्र

नवलपरासी  । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गेखोलामा पुल निर्माण अलपत्र परेको छ। तीन वर्षदेखि उक्त पुलको काम अलपत्र अवस्था...

लुम्बिनी एमालेको अध्यक्षमा विष्णु पौडेल पक्षका राधाकृष्ण कँडेल २ मतले विजयी

पदाधिकारीमा शंकर पोखरेल पक्षका एक उपसचिव मात्रै

एमालेको लुम्बिनी अधिवेशनः अध्यक्षका दुवै प्रत्याशीले बराबरी मत

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको नेतृत्वका लागि भएको मतदानको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । प्रारम्भिक मत परिणामअनुसार अध्यक्षका दुवै ...

बर्दिया कारागारबाट भागेका 'भाइ नाइके' खोज्न साढे दुई सय बढी प्रहरी परिचालन

बर्दिया । बर्दिया कारागारबाट भागेका 'भाइ नाइके' ३० वर्षीय अजित बुढा क्षेत्री खोज्न दैनिक रूपमा साढे दुई सय बढी सुरक्षाकर्मी परिचालन भइरहेका छन...

विष्णु पौडेल र शंकर पोखरेलको लडाइँले एमाले लुम्बिनीको नेतृत्व चयनका लागि आज मतदान

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको नेतृत्व चयनको लागि मतदान हुँदैछ । पार्टी अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयनको लागि निर्देशन दिएपछि सहमत...

रुकुममा विद्यालयबाट फर्किएका दाजु–बहिनीको खोलाले बगाएर मृत्यु

रूकुम, रूकुम पश्चिममा खोलाले बगाउँदा दाजु, बहिनीको मृत्यु भएको छ। मृत्यु हुनेमा चौरजहारी नगरपालिका ६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र...