Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat
लुम्बिनि

नवलपरासीमा विद्युत् खम्बाको बत्ती निभाउँदा करेन्ट लागेर मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युत्को खम्बा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो । आज बिहान ६:...

लुम्बिनी प्रदेश सरकारद्वारा राउटेलाई दशैँ खर्च प्रदान

दाङ । लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैँ खर्च उपलब्ध गराएको छ । मङ्गलबार दशैँ खर्च माग गर्दै मन्त्रालय पुगेका राउटेलाई दशैँ ख...

राप्ती सोनारीमा घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्न सबै वडामा प्रसुति गृह

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाले घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्न सबै वडामा प्रसुति गृह (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याउने भएको छ । स...

काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १५ जना घाइते

दाङ । दाङमा पूर्वपश्चिम राजमार्गको लमही-९ अमिलियामा बस दुर्घटनामा परी १५ जना घाइते भएका छन् । काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश-०२...

पाल्पामा डेंगु संक्रमणबाट एक जनाको मृत्यु

बुटवल । पाल्पाको माथागढी गाउँपालिका १ चिदीपानी बुढीकोटमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय गोविन्द सारु रहेको स्वास...

दाङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु, २ जना घाइते

दाङ । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छन् भने अन्य दुईजना घाइते भएका छन् । शनिबार दिउँसो साढे २ बजे स्थानीय टेकबहादुर हमालको...

गुरुकूलमा अनुशासनसँगै व्यावहारिक ज्ञान

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–८ का सुजन अधिकारी ज्योतिष बन्ने चाहनाले गुरुकूलमा भर्ना भए । गैँडाकोट–१ मा रहेको मौल...

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाद्वारा निर्माणाधीन सुस्ता झुलुङ्गे पुल अनुगमन

नवलपरासी । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) सुस्तामा निर्माणाधीन झोलुङ्गे पुलको आज अनुगमन गरेका छन् । पुल नहुँ...

बाँकेको बाल सुधार गृहबाट भागेका कैदीबन्दीमध्ये ९ अझै फरार

बाँके । बाँकेको डडुवा गाउँपालिका ६ मा रहेको जयेन्दु बालसुधार गृहबाट भागेका कैदीबन्दीमध्ये ९ जना अझै फरार छन् । गएराति १० बजेबाट कैदीबन्दीबीच झडप सु...

नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित ४ भारतीय पक्राउ

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् ।  जहाजमा काठमाडौँ जाने तयारीमा रहेका भारतको मध्यप्...