Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun
गण्डकी

लगातार वर्षाका कारण जमीन भासिँदा जिससको भवन भत्कियो

पर्वत । लगातारको वर्षाले जमीन भासिँदा जिल्ला समन्वय समिति (जिसस) पर्वतको भवन भत्किएको छ । जिससको भवनमा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका...

उद्योग व्यवसायीद्धारा नवलपरासीमा औद्योगिक सुरक्षा बल राख्न माग

परासी । औद्योगिक क्षेत्रको रुपमा विकास हुँदै आएको पश्चिम नवलपरासीमा औद्योगिक सुरक्षा बल राख्न यहाँका उद्योग व्यवसायीहरूले माग गरेका छन् । असुरक्षाका ...

गाडीको ठक्करबाट बालकको मृत्यु

कास्की । पोखरामा आज बिहान गाडीको ठक्करबाट एक बालकको ज्यान गएको छ । मणिपाल शिक्षण अस्पतालका चिकित्सक विश्वदीप तिमिल्सिनाको ग ३ च ४३६ नं को गाडीले ठक्क...

टिप्परको ठक्करबाट पैदलयात्री बलबहादुर विकको मृत्यु

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–५ छाङमा टिप्परको ठक्करबाट आज पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ...

खेल राष्ट्रिय एकताको आधार पनि हो – अध्यक्ष प्रचण्ड

कास्की। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खेल राष्ट्रिय एकताको आधारसमेत भएको बताएका छन्। ...

न्यून दृष्टियुक्त व्यक्ति दर्जीको जीउने आधार : लठ्ठी र हथौडा

गलेश्वर । संस्कृतमा एउटा शुक्ति (भनाइ) छ - ‘विभूक्षितं किं नकरोति पापम्’ अर्थात् ‘भोको मानिसले कुन पाप गर्दैन र ? सबै किसिमका पाप कर्म गर्छ ।’ संस्कृ...

तनहुँबाट अफिमसहित पाँच जना पक्राउ

तनहुँ । नेपालगञ्ज उपमहानगरपालिका–२२, पुरैनीबाट १८ किलो ५०० ग्राम अफिमसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । आज बिहान ९ बजे पुरैनीस्थित बाबाकुटीमा...

लोपोन्मुख संस्कारको जगेर्ना गर्दै निजी विद्यालय

वालिङ । लोप भएर जाने अवस्थामा रहेका विभिन्न संस्कृतिको संरक्षणमा भीरकोट नगरपालिका–१ हेलु नयाँ बजारस्थित कन्साइन्स इङ्लिस बोर्डिङ स्कूलका बालबालिका सक...

बिहे गर्ने उमेर नहुँदै गर्भपतन गराउने किशोरीको सङ्ख्या ह्वात्तै

स्याङ्जा । जिल्लामा बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या बढदै गएको छ । नेपालको कानूनमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । तर ब...

बागलुङका कृषकलाई यान्त्रिक हलो वितरण

बलेवा । कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले बागलुङ नगरपालिका–१२ अमलाचौरले यान्त्रिक हलो (मिनी पावर टिलर) वितरण गरेको छ । थोरै समयमा धेरै खेतबारी जोत...