Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank
गण्डकी

मुस्ताङ प्रदेशसभा १ मा एमालेलाई पछि पार्दै कांग्रेसका नाम्डु गुरुङ विजयी

पोखरा । मुस्ताङको प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी भएका छन् । उनले १ हजार ४८ मत ल्याउँदा एमालेका इन्द्रधारा ड्याडु विष्टले ७ सय ९३ मतमा...

लमजुङमा मतगणना सुरु

लमजुङ । लमजुङ जिल्लामा मतगणना सुरु भएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना सर्वदलीय बैठकपश्चात दिउँसोदेखि सुरु भएको...

संसद्को यात्रा तय गरेका २९ वर्षिय योगेश गौचन को हुन् ? किन चर्चामा आए उनी ?

गण्डकी । यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार छन्, योगेश गौचन थकाली । उनले नेकपा ९एमाले०का उम्मेदवार प्रेमप...

पुन: मतदान गर्न एमालेकि सचिव पद्मा अर्यालको माग

काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले स्याङ्जा–२ को ४ वटा मतदान केन्द्रमा पुनस् मतदान गर्न माग गरेकी छन् । आइतबार पत्रकार सम्मेलन गरदै उनले ...

मुस्ताङमा एमालेलाई हराउदै कांग्रेसका योगेश विजयी

मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएको छ ।     निवर्तमान सांसद नेकपा ९एमाले०का केन्द्रीय सदस्य प्रेमप...

गोरखाको उत्तरी क्षेत्रको मतपेटिका हेलिकप्टरबाट ल्याइँदै

गोरखा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत गोरखाको उत्तरी क्षेत्रका मतपेटिका सङ्कलन जारी रहेको छ । जिल्लाका चुमनुब्री गाउँपालिकामा रहे...

अहिलेको गठबन्धन लामो समयसम्म अघि बढ्छ : अध्यक्ष प्रचण्ड

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन लामो समयसम्म अघि बढ्ने बताएक...

मनाङमा ७० दशमलव ६७ प्रतिशत मत खस्यो

मनाङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो ३ः१५ बजेसम्म ७० दशमलव ६७ प्रतिशत मत खसेको छ ।  जिल्ला निर्वाचन अधिकारी...

डा भट्टराई र नारायणकाजी श्रेष्ठद्वारा गोरखाबाट मतदान

गोरखा । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले गोरखा क्षेत्र नं २ अन्तर्गत पालुङटार नगरपालिकाको खोप्लाङस्थित अन्...

कास्कीमा मतपेटिका फुटाउने नेकपा बहुमतका कार्यकर्ता पक्राउ, स्थगित मतदान सुचारू

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ स्थित तारबराह आधारभूत विद्यालय मतदान केन्द्रमा एक मतदाताले मतपेटिका फुटालेपछि स्थगित मतदान पुनस् सुचारु ...