Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank
गण्डकी

घरबासमा स्थानीय उत्पादनको प्रयोगमा जोड दिऔँ : मन्त्री किराँती

स्याङ्जा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले घरबास ९होमस्टे० ले स्थानीयस्तरमा उत्पादित वस्तुहरुको प्रयोगमा जोड दिनुपर्ने बताएको ...

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ : पर्यटनमन्त्री किराँती

कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको...

अलैँचीले उकासियो किसानको आर्थिक अवस्था

लमजुङ । कालो सुनको रुपमा हेरिएको अलैँचीले यहाँका किसानको आर्थिक अवस्था उकासिएको छ । करिब ४५ वर्ष अघिदेखि अलैँची खेती विस्तार भएको लमजुङमा केही वर्षदेख...

कफीका दाना बिक्री नभएपछि प्रशोधन गरिँदै

पर्वत । राम्रो मूल्य पाइने भएपछि पर्वतको एक कफी उत्पादक सहकारी संस्थाले आफैं प्रशोधन गरी बजारमा धुलो कफी बिक्री गर्न सुरु गरेका छ ।  जिल्लामा उत्पा...

निसीखोलामा थपिँदै आठ झोलुङ्गे पुल

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा चालू आर्थिक वर्ष २०७९÷८० मा आठ झोलुङ्गे पुल बन्दै छन् । अघिल्लो वर्ष मात्रै यहाँका विभिन्न खोलामा सात झोलुङ्गे...

गण्डकीमा भोलि सार्वजनिक बिदा

पोखरा। गण्डकी सरकारले आफ्नो स्थापना दिवसको अवसरमा भोलि प्रदेशभर सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदा धेरै भएको भन्दै आलोचना भइरहेका बेला प्रदेश स...

सर्वोच्चको आदेश : बालेन शाहसँग तत्काल जरिबाना नलिनू

काठमाडौं। सर्वोच्च अदालतले निर्वाचन खर्च विवरण समयमा नबुझाएको आधारमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल जरिबाना नलिन अन्तरिम आदेश दिएको ...

दाताको भरमा आश्रम सञ्चालन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ बेनीपाटनमा सञ्चालित ज्येष्ठ नागरिक आश्रममा नौ वृद्धवृद्धाले सहारा पाएका छन्।  विसं २०६८ मा स्थापित सो आश्रम राष्ट्रि...

दश महिनादेखि दमौली अस्पताल प्रमुखविहीन

तनहुँ । तनहुँको सदरमुकाममा अवस्थित दमौली अस्पताल विगत १० महिनादेखि प्रमुखविहीन बनेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा सुनिल पौडेल सरुवा भएर...

बेनी–जोमसोम सडक दैनिक साढे ६ घण्टा बन्द हुने

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ ।  स्तरोन्नतिको कामलाई ...