Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank
वागमति

चितवनमा थप २ जनामा कोरोना संक्रमण

काठमाडौं । चितवनमा थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै चितवनमा कुल कोरोना संक्रमितको संख्या ५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्...

जुगल गाउँपालिकाद्वारा स्वास्थ्यकर्मीलाई १० लाखको स्वास्थ्य बीमा

मेलम्ची । जुगल गाउँपालिकाले अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिको रु एक लाख बराबर कोरोना जोखिम बीमा गर्ने भएको छ । बु...

धादिङमा वृद्धभत्ता लिन जाँदा बैंकमा बेहोश भएर मृत्यु

धादिङ । गङ्गाजमुना गाउँपालिकाका एक वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोश भएर मृत्यु भएको छ । गङ्गाजमुना–४ ठकुरीडाँडाका दमको रोगी ...

काभ्रेमा उच्च सतर्कता, परीक्षणको दायरा बढाइँयो

काभ्रे । कोरोना भाइरसबाट धुलिखेल अस्पतालमा हप्ताअघि एक महिलाको मृत्यु भएपछि काभ्रेपलाञ्चोकमा सावधानीपूर्वक परीक्षणको दायरा फराकिलो बनाइएको छ । जिल्ला...

चन्द्रागिरिका नौ जनामा आरडिटी पोजेटिभ, पिसीआर परीक्षण गरिँदै

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाका नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा रहेको चन्द्रागिरि नप...

सिन्धुपाल्चोकमा प्रहरीमाथि हातपात गरेपछि वडाध्यक्षका छोरासहित दुई जना पक्राउ

सिन्धुपाल्चोक । प्रहरीमाथि हातपात गरेपछि वडाध्यक्षका छोरासहित दुई जना पक्राउ परेका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कका...

भरतपुर अस्पतालमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ

चितवन । उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उपचारक...

जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठको पिसिआर टेष्ट नेगेटिभ

सिन्धुपाल्चोक । जुगल गाउँपालीकाका अध्यक्ष होम नारायण श्रेष्ठको पिसिआर टेष्ट नेगेटिभ आएको छ । कोरोना संक्रमणको आशंका लागेसँगै गरिएको र्यापिड टेष्ट...

मकवानपुरका पञ्चान्नब्बे पत्रकारको कोरोना बीमा

मकवानपुर । कोभिड–१९ को सङ्क्रमणको जोखिममा काम गरिरहेका जिल्लाका ९५ जना पत्रकारको सामूहिक कोरोना बीमा गरिएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा...

कन्टेनर भ्यानमा लुकेर आएका ५० भारतीयलाई सिन्धुपाल्चोक फर्काइयो

काभ्रेपलाञ्चोक । कन्टेनर भ्यानमा आज बिहान धुलिखेल आइपुगेका ५० भारतीय मजदुरलाई सिन्धुपाल्चोक फर्काइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले उ...