Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank
वागमति

चक्रपथ दोस्रो चरणको बिस्तारका लागि सडकका संरचना हटाइयो

काठमाडौँ । चक्रपथको दोस्रो चरण ९कलङ्कीदेखि चाबहिलसम्म० बिस्तारका लागि निर्माणस्थलमा रहेका संरचना हटाउने काम ९५ प्रतिशत सकिएको छ । सडक बिस्तार गरिने क...

आर्थिक सङ्कट समाधानका लागि कार्ययोजना सार्वजनिक गर्न माग

काठमाडौँ । नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकको आर्थिक सामाजिक जीवनमा देखापरेको कष्टलाई...

नागरिक लगानी कोषले ४ अर्ब ४५ करोड रकम मुद्दती निक्षेपमा राख्दै

काठमाडौँ । नागरिक लगानी कोषले एकैपटक रु साढे चार अर्ब बढी रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले आज एक सूचनामार्फत ‘क’ वर्गका वाणिज्य बैंकमा ...

चितवनमा थप एक जना महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया...

क्यानले मुख्य प्रशिक्षकसहित ८ प्रशिक्षकको माग गर्यो

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षकको माग गरेको छ । क्यानले एक मुख्य प्रशिक्षक र सा...

चितवनमा कोरोनाबाट थप एक कोरोना सङ्क्रमित महिलाकाे मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया...

भरतपुर अस्पतालले प्लाज्मा थेरापीका लागि रक्तदान गर्न अपिल

चितवन । भरतपुर अस्पतालले प्लाज्मा थेरापीका लागि रक्तदान गर्न अपिल गरेको छ । कोरोना सङ्क्रमणबाट निको भएकाले गम्भीर सङ्क्रमितहरुका लागि रक्तदान गर्न अप...

सङ्क्रमितमध्ये एक चौथाइ स्वास्थ्यकर्मी

चितवन । जिल्लामा कोरोना सङ्क्रमण बढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य क्षेत्रमा काम गर्नेमा परेको छ । हालसम्म सङ्क्रमित ७९६ मध्ये १९३ जना स्वा...

काठमाडौँमा आज ६६ व्यक्तिले रक्तदान गरे

काठमाडौँ । देशभरि रगतको आपूर्तिमा कमी भइरहेका अवस्थामा आज ६६ व्यक्तिले रक्तदान गरेका छन् । मानव अधिकार तथा शान्ति समाज, नयाँबस्ती युवा क्लब र गोकर्णे...

पाठ्यभार घटाएर भए पनि शैक्षिकसत्र पूरा गरिन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताएका छन् । अनेरास्ववियू...