Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB
वागमति

प्रदेश सरकारले कोरोना रोकथाम गर्न नौ करोड ९३ लाख निकासा गर्याे

हेटौडा । वाग्मती प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथाम गर्न प्रदेशभित्रका विभिन्न सरकारी अस्पताल तथा निकायलाई रु नौ करोड ९३ लाख निकासा गरेको छ ।...

भूकम्पका पाँच वर्ष : ६६.९१ प्रतिशत निजी आवास निर्माण

चितवन । विनाशकारी भूकम्प गएको पाँच वर्ष पुग्दा जिल्लामा पुनःनिर्माणको काममा आशातित प्रगति हुन सकेको छैन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोज...

माडीमा वितण्डा मच्चाउने 'ध्रुवे’ हात्तीलाई स्याटेलाइट रेडियोकलर जडान

चितवन । कुनै समय चितवन निकुञ्जको पश्चिम क्षेत्र माडीमा वितण्डा मच्चाउने ‘ध्रुवे’ हात्तीलाई स्याटेलाइट रेडियोकलर जडान गरिएको छ । बिहीबार चितवन राष्ट्र...

भरतपुर अस्पतालका दुई कोरोना सङ्क्रमितमध्ये एक जनाको नतिजा नेगेटिभ

चितवन । भरतपुर अस्पतालमा रहेका दुई कोरोना सङ्क्रमितमध्ये एक जनाको नतिजा नेगेटिभ आएको छ । उपचार गराइरहेका आमाछोरामध्ये छोराको नतिजा नेगेटिभ आएको अस्पत...

किशोरी बलात्कारको तीन जना आरोपी छ महिनापछि पक्राउ

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भई हाल काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ बस्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा ...

कोरोना नियन्त्रण कोषमा २ अर्ब ११ करोड ६५ लाख रकम सङ्कलन

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा उपचारका कोषमा अहिलेसम्म रु दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्...

अब दैनिक पाँच घण्टा पसल सञ्चालन गर्न दिने

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दैनिक पाँच घण्टा मात्र पसल सञ्चालन गर्न दिने निर्णय गरेको छ । मङ्गलबार बसेको सर्वपक्षीय र सर्वदलीय बैठक...

कृषि विश्वविद्यालयले उत्पादन गर्यो तितेपातीको १८० लिटर स्यानिटाइजर

भरतपुर । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले तित्तेपाती स्यानिटाइजर उत्पादन गरेको छ । विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरे...

आरडीटी टेष्टका लागि मुस्लिमहरुको पहिचान गरिँदै

काभ्रेपलाञ्चोक । स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी आफ्ना क्षेत्रमा बस्ने गरेका मुस्लिम समुदायका व्यक्तिको पहिचानमा जुटेका छन् । हाल उनीहरु स्थानीय ...

धादिङको थाक्रे गाउँपालिकामा चट्याङबाट दुई जनाको मृत्यु, सात घाइते

धादिङ । दक्षिणी धादिङको थाक्रे गाउँपालिका–३ बालुवाखर्कमा गए राति परेको चट्याङका कारण दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् । चट्याङ लागेर...