Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank
वागमति

जन्मदिनमा रक्तदान गर्ने प्रचलन शुरु

चितवन । वर्षैभर रगतको अभाव हुने यहाँ जन्म दिनको दिनमा रक्तदान गर्ने प्रचलन शुरु भएको छ । अस्पतालमा रहेका बिरामी र घाइतेका लागि सबैजसो समयमा रगत पु¥याउ...

बजेट विनियोजनको विवरण माग

हेटौंडा । वाग्मती प्रदेशसभाको प्रदेश मामिला समितिले प्रदेश सरकारलाई आगामी आव ०७८/७९ मा विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि गरेको बजेट विनियोजनको विव...

कांग्रेस भक्तपुरबाट सिन्धुपाल्चोकका बाढीपीडितका लागि नगद र राहत सामग्री हस्तान्तरण

मध्यपुरथिमि । सिन्धुपाल्चोकका मेलम्ची र हेलम्बुका बाढीपीडितलाई नेपाली कांग्रेस भक्तपुरले नगदसहित राहत सामग्री पठाएको छ । पार्टी कार्यालय भक्तपुरमा आज ...

सङ्क्रमित दरको तुलनामा निको हुनेको सङ्ख्या धैरे

वाग्मती । मकवानपुर जिल्लामा कोभिड–१९ सङ्क्रमित दरको तुलनामा निको हुने सङ्ख्या धैरे रहेको पाइएको छ ।  पछिल्लो २४ घण्टाको तथ्याङ्कअनुसार जिल्लामा ८९ कोर...

नारायणी नदी डुबान क्षेत्रमा प्रचण्डको चार तस्बिर

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका नारायणी नदीले डुबान र कटान गरेका क...

प्राकृतिक प्रकोपमा परेका जिल्लालाई ५ करोड आर्थिक सहयोग उपलब्ध गराइने

वाग्मती । वाग्मती प्रदेश सरकारले प्रदेशभित्र प्राकृतिक प्रकोप परेका विभिन्न जिल्लामा रु पाँच करोड आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।  प्रदेश विपद् व्...

बागलुङमा थप २ जना कोरोना सङ्क्रमितको मृत्यु

बाग्लुङ । कोरोना सङ्क्रमणबाट यहाँका थप दुई व्यक्तिको ज्यान गएको छ । बडिगाड गाउँपालिका–२ का ६८ वर्षीय र बागलुङ नगरपालिका–३ का ८२ वर्षीय पुरुषको उपचारका...

निउरो टिप्न जाने क्रममा बाघको आक्रमणबाट ३२ वर्षीया अधिकारीको मृत्यु

चितवन । रत्ननगर नगरपालिका–५ मगरटोल बस्ने ३२ वर्षीया गिता अधिकारीको बाघको आक्रमणबाट सोमबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित जनकौली मध्यवर्ती सामुद...

बालाजुमा बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको बालाजुमा बस र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा ...

आत्म हत्या गर्न दुरुत्साहन गर्ने मात्र होइन परिवारले हत्या नै गरेका सबिताकाे माइती पक्षको आंशका

चितवन । छिल्लो समय चितवनको सबिता भण्डारी काण्डले नेपालभरी तहल्का पिटि रहेको छ । यस घटनामा सबिताका माइती परिवारले उक्त घटनालाई आत्म हत्या नै भएको भन्दै...