Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank
वागमति

अदालतमा हिंसालाई दुरुत्साहन गरियो : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसालाई दुरुत्साहन गर्ने गरी बहस हुँदा पनि सर्वोच्च अदालततले रोक्न नसकेको बताएका छन् । जननेता मदनकुमार भ...

मङ्गलबारदेखि उपत्यकाभित्र जोर बिजोरका आधारमा सार्वजनिक सवारीसाधन सञ्चालन गरिने

काठमाडौँ । मङ्गलबारदेखि काठमाडौँ उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यात्रुवाहक सवारीसाधन जोर बिजोर प्रणालीमा सञ्चालन ग...

जननेता भण्डारीले राजनीतिक स्वार्थको व्यापार गर्नुभएन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीले राजनीतिक स्वार्थको व्यापार नगरी सिद्धान्तको पक्षपोषण गरेको बताएका छन् ।  जननेता भण...

तारकेश्वरबाट ३५ वर्षीय ग्याम्बो शेर्पा मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौं, तारकेश्वर नगरपालिका–६ धर्मस्थली सानोबाईपासस्थित ईनारमा सोही ठाउँ बस्ने दोलखा घर भएका ३५ वर्षीय ग्याम्बो शेर्पा आइतबार मृत अवस्थाम...

मौसम विभागका अनुसार बुधबारदेखि भारी वर्षा हुने सम्भावना

बाढी पहिरो आउन सक्ने भएकोले पूर्वतयारी गर्न आग्रह

१५ किलो अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ पिपलचौतारास्थित सडकबाट करिब १५ किलो अबैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३२ वर्षीय पुरुष पक्राउ

भक्तपुर । तेह्र बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर कमलबिनायक बस्ने दोलखा वैतेश्वर गाउँपालिका–४ घर भएका ३२ वर्षीय बसन्त दमाईलाई आइत...

हेलम्बु र मेलम्चीवासीको उपचारमा प्रहरी अस्पतालका चिकित्सक जुटे

काठमाडौँ । नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी सङ्कटग्रस्त हेलम्बु र मेलम्चीवासीको नि:शुल्क उपचारमा जुटेका छन् । यही असार १ गते मेलम्ची खोला र इन्द्...

अष्ट्रेलियामा बस्ने नेपालीका लागि बस सेवा शुरु

काठमाडौँ । अष्ट्रेलियाको सिड्नीस्थित पेन्सस भन्ने स्थानमा रहेका नेपालीको संस्था नेप्लिज पेन्सस कमिटी (पेन्सस नेपाली समुदाय) ले त्यहाँ रहेका नेपालीका ल...

भक्तपुरबाट सवारी साधन चोरी गरी खरिद बिक्री गरेको अभियोगमा ६ जना पक्राउ

भक्तपुर । मोटरसाइकल तथा स्कुटर चोरी गरेको अभियोगमा ४ जना र चोरीको स्कुटर खरिद गरेको अभियोगमा २ जना गरी ६ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्रा...