Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat
वागमति

चितवन कांग्रेसको एकसय दिने अभियान पुनः सुरु

चितवन । नेपाली कांग्रेसले स्थगन गरेको १०० दिने विशेष अभियान पुनः सुरु गरेको छ । कांग्रेस चितवनले अभियानका बारेमा जानकारी दिन आज यहाँ आयोजना गरेको पत्र...

मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध

हेटौँडा। सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा मकवानपुरका ४४ हजार नौ सय ६१ जना आबद्ध भएका छन् । गत २०७४ भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक...

कांग्रेसले सय दिने अभियान चितवनमा सुरु

नारायणगढ । नेपाली कांग्रेसले सुरु गरेको सय दिन अभियान चितवनमा सुरु भएको छ । कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार चितवनमा शनिबार पत्रकार सम्मेलन गरेर ...

मकवानपुरमा सुनचाँदीका गहना चोरी आरोपमा दुईजना पक्राउ

मकवानपुर । मकवानपुरको हेटौँडाबाट प्रहरीले सुनको गरगहना चोरीमा संलग्न दुईजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका– १५ घर भई हे...

उपनिर्वाचनः हेटौँडा १२ मा चुनावी सरगर्मी बढ्दो

हेटौँडा  । प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही मङ्सिर १६ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवा...

काभ्रेपलान्चोकमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका–१३ कोशिदेखा लामिडाँडामा बिहीबार साँझ निशान मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ...

चितवनमा जाडो छल्न आगन्तुक चरा

चितवन । जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि चरा आउने क्रम सुरु भएको छ । चितवनका तीन खोलामा कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका दे...

मकवानपुरमा एक अर्ब ६९ लाख बढीको क्षति

बागमती । हालैको बाढीपहिरोले  मकवानपुरमा रु एक अर्बभन्दा बढी ६९ लाखभन्दा बढीको भौतिक क्षति भएको छ ।  जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा रु एक...

भक्तपुरमा ९४ वर्षीया वृद्धाको घरमै डोरीले बाँधेर मुखमा कपडा कोचेर हत्या

भक्तपुर । भक्तपुर नगरपालिका-३ स्थित नासमनामा एक वृद्धाको हत्या भएको छ। ९४ वर्षीया विष्णुकुमारी त्वायनाको आफ्नै घरमा खुट्टा डोरीले बाँधेर मुखमा कपडा...

सिन्धुपाल्चोकमा नदीजन्य पदार्थको ठेक्का लगाउन सास्ती

चौतारा । यहाँका स्थानीय तहले नदीजन्य पदार्थको ठेक्का लगाउन सकिरहेका छैनन् । स्थानीय तहले नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी र बालुवा) को ठेक्का लगाउन पटकप...