Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank
वागमति

ऊर्जामन्त्री भुसाल- सहकारीका माध्यमबाट जनताको जीवनस्तर उठाउनुपर्छ

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सहकारीका माध्यमबाट गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर माथि उठाउन सहिने बताएकी छिन् ।  ...

आज देशभर नेकपा एमालेको करिब छ हजार वडा कमिटीको अधिवेशन सम्पन्न

काठमाडौँ । नेकपा (एमाले)ले आज देशभरि एकैसाथ करिब छ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिराका कारण केही जि...

कृषि बहुउद्देश्य सहकारी संस्थाबाट ११ लाख नगद चोरी

काठमाडौं । नागार्जुन नगरपालिका–६ डाँडापौवास्थित  श्यामेश्वर कृषि बहुउद्देश्य सहकारी संस्थाबाट नगद ११ लाख ७१ हजार २ सय २१ रुपैयाँ गएराति चोरी भएको  छ ।...

एमालेले विचार, व्यवहार र आचारणको हिसाबले देशलाई मार्गदर्शन गर्छ: अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउनका लागि केन्द्रदेखि वडासम्म सर्वसम्मत बनाउने बताउनुभएको छ ।    पार्ट...

नेपाल–माल्टा पर्यटन साझेदारीमा जोड

काठमाडौँ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य दिव्यमणि राजभण्डारीले नेपाल र युरोपेली मुलुक माल्टाबीच पर्यटन प्रवद्र्धनको क्षेत्रमा सह...

हेटौँडामा इन्जिनियरमाथि भएको दुव्र्यवहारको विरोधमा प्रदर्शन

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा इन्जिनियरहरुले जनकपुरमा सरकारी इन्जिनियरमाथि भएको दुव्र्यवहारको विरोधमा आज  प्रदर्शन गरेका छन् । खानेप...

कागती खेती अभियानमा गौरीगञ्जका ज्ञानहरि

चितवन ।  ‘देशको माटो रम्न सके रम्छ नेपाल’ यो नारासँगै यहाँका एक कृषक कागती खेतीमा जुटेका छन् । भरतपुर महानगरपालिका–८ गौरीगञ्जमा कुटो कोदालो कृषि बारी ...

कात्तिक १ गतेदेखि बाढी, पहिरो र डुबानमा परी हालसम्म १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी शुक्रबार दिउँसोसम्म १ सय ११ जनाको मृत्यु भएको छ ।...

काभ्रेको बाह्र सय परिवार ४५ वर्षदेखि लालपुर्जाविहीन

काभ्रे । विगत ४५ वर्षदेखि लालपुर्जाविहीन काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडाका करिब एक हजार २०० परिवारको जमिनबारे छानबिन गर्न आउँदो मङ्सिर...

चितवनको ३० प्रतिशत धानबालीमा क्षति

चितवन । धान भित्र्याउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्षति पु¥याएको छ । पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति भएक...