Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri
वागमति

चितवनमा गैँडाको आक्रमणबाट एककाे मृत्यु

चितवन । चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा माडी नगरपालिका-३ का करिब ५६ वर्षीय छविलाल बोटे रहेको चितवनका एसपी ...

सिन्धुपाल्चोकमा बिच भलिबल प्रतियोगिता सुरू, अध्यक्ष प्रचण्डबाट उद्घाटन

चौतारा। सिन्धुपाल्चोकमा बिच भलिबल प्रतियोगिता सुरू भएको छ । सिन्धुपाल्चोकको सुकुटेमा आयोजित सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोग...

मकवानपुरमा गएकाे कात्तिका १४ गतेदेखि हराएका व्यक्ति मृत फेला

मकवानपुर । गएकाे १४ कात्तिकदेखि हराएका मकवानपुरको कैलाश गाउँपालिका–७, भार्ताका ७० वर्षीय टीकाराम प्रजा मृत अवस्थामा फेला परेका छन् । उनी भीमफेदी गाउँप...

मकवानपुरमा १५ किलो गाँजासहित दुईजना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले १५ किलो ६८० ग्राम अवैध लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीको टोलीले पूर्व-पश्चिम...

पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए

भरतपुर।  पूर्वीचितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटी र नेपाल पन्छीविद् सङ्घको आयोजनामा यह...

प्रधानमन्त्रीकै निर्देशन मानेन निर्माण कम्पनीले, कहिलेसम्म बनिसक्ला भक्तपुर-नगरकोट सडक ?

भक्तपुर । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक ११ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेन। सडक निर्माणको माग गर्दै स्थानीयले पटकपट...

सिन्धुपाल्चाेकमा करेन्ट लागेर एककाे मृत्यु

सिन्धुपाल्चाेक । सिन्धुपाल्चाेककाे बाह्रबिसेस्थित ट्रान्समिटरको हुक जोड्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । शनिबार साँझ ट्रान्समिटरको हुक...

मकवानपुरमा सवारी दुर्घटनामा परी एकको मृत्यु ,१३ जना घाइते

मकवानपुर । मकवानपुरको मनहरीमा भएको स्कर्पियो र कार दुर्घटनामा घाइते भएका १४ मध्ये एक जनाको मुत्यु भएको छ । दुर्घटनामा घाइते भएका १४ मध्ये एक जनाको मृत...

नारायणी नदीमा जलपंक्षीको गणना सुरू

कावासोती। नवलपुर तर्फको नारायणी नदीमा शनिबारदेखि जलपंक्षीकोे गणना सुरू भएको छ । यस वर्षको गणना जनवरी ४ देखि सुरू भएको भएपनि नवलपुरमा भने आज०बाट गणना ग...

दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना

काठमाडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७  पाँचकिलोमा दुर्घटना भएको छ ।  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका...