Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri
वागमति

धुलिखेल-साँगा सडक : पुलबजार क्षेत्रमा काम रोकियो

काभ्रेपलाञ्चोक। स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको पुलबजार क्षेत्रमा स्थानीयको अवरोधपछि काम रोकिएको छ । डेढ महिनादेखि ...

बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च

बागमती। आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा बागमती प्रदेश सरकारले ३२ दशमलव ५१ प्रतिशत बजेटमात्र खर्च गरेको छ प्रदेश सरकारले आव २०८१/८२ को साउनदेखि चै...

हेटौँडामा कर नबुझाउने १२२ करदातामाथि कारबाही

हेटौँडा । आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले लामो समयदेखि कर नबुझाउने १२२ जना करदातामाथि कारबाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि ...

छोरीलाई पटक–पटक करणी गरेको आरोपमा बुवा पक्राउ

मकवानपुरगढी। मकवानपुरको थाहा नगरपालिका– १, कुञ्छालमा छोरीलाई पटक–पटक जबरजस्ती करणी गरेको अभियोगमा ६३ वर्षीय बुवा पक्राउ परेका छन् । आइतबार पीडित कि...

मेयर मिनाकुमारी लामाले पत्रकारलाई ‘पत्रुकार’ भनेपछि...

हेटौँडा । आफूले उद्घाटन गरेको सैलुनलाई एसी र इन्भर्टर दिने विषयमा तोकआदेश दिएपछि विवादमा आएकी हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले एउटा टेल...

असोजमा बाढीपहिरो- सातमहिनापछि बल्ल काभ्रेमा निजी आवासको क्षति आँकलन सुरु

काभ्रेपलाञ्चोक । विसं २०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा बागमती प्रदेशमै सबैभन्दा बढी जनधनको क्षति पुर्यायो । घटनाक...

मौरीपालक किसानको सङ्ख्या बढ्यो, उत्पादन भने घट्यो

चितवन । गत वर्ष विसं २०८० को तुलनामा विसं २०८१ मा एक हजार ७० टनले मह उत्पादनमा कमी आएको छ ।  अघिल्लो वर्ष चार हजार ९४५ टन मह उत्पादन भएकामा गत वर्ष सो...

मकवानपुरका ३३ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

मकवानपुरगढी। मकवानपुरमा शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत मकवानपुरमा पनि ६ महिन...

चीनबाट सात अर्बभन्दा बढीको विद्युतीय गाडी आयात

सिन्धुपाल्चोक। चालु आर्थिक वर्षको चैत मसान्तसम्म चीनबाट तातोपानी नाकामा सात अर्ब पाँच करोड ८५ लाख मूल्य बराबरको विद्युतीय गाडी आयात भएको छ । अर्थात् द...

५२ किलो गाँजासहित मकवानपुरबाट एक जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले ५२ किलो गाँजासहित एक  जनालाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका ६ नयाँबस्तीस्थित ब्रमादेवी सामुदायिक वनबाट ५२ किलो लागु...