काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएको छ । बैठक अहिले १ः३० बजे प्रारम्भ भएको छ । सङ्घीय संसद् स...
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीनवराम श्रेष्ठले जात्रा पर्व, धर्म संस्कृति राज्यको सम्पत्ति रहेको भन्दै त्यसको संरक्षण गर्नु सबै...
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न नहुने बताएका छन् । संविधान दिवसका...
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरामा परी घाइते तथा प्रभावितको उद्धार तथा बेपत्ताको खोजीमा...
त्रिशूली । नुवाकोटको किस्पाङ गुम्बाबाट अवैधरुपमा भारत पु¥याइएका १६ बालकलाई नेपाल फर्काएर शुक्रबार अभिभावकको जिम्मा लगाइएको छ । गत भदौ ७ गते नेपालबाट अ...
काठमाडौँ । नेकपा (एमाले) ले संविधान दिवसको अवसरमा आज पदयात्रा (वाकथन) गरेको छ । बानेश्वर, मैतीदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट निस्केको ...
काठमाडौँ । अछाममा लगातारको वर्षापछि आएको पहिरोले पुरिएर हालसम्म ९ जनाको मृत्यु भएको जनाइएको छ । जिल्लाको कमलबजार नगरपालिका, ढकारी र तुर्माखाँद गा...
'मेयर बालेनको नियत/सोच/दृढता स्वागतयोग्य छ । समर्थन गरौं ।'
काठमाडौँ । दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुलाई लक्ष्य गरेर सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । देशका विभिन्न क्षेत्रबाट सङ्घी...
श्रीमान श्रीमती नै समानुपातिकमा पर्ने ढोका बन्द, प्रत्यक्ष उम्मेदवार नहुने क्षेत्रलाई प्राथमिकता