Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank
वागमति

सिन्धुलीमा बन्दुकसहित तीनजना पक्राउ

सिन्धुली । सिन्धुलीमा प्रहरीले अवैध बन्दुक सहित तीन जनालाई नियन्त्रणमा लिएको छ। दुधौली नगरपालिका–१४, गायोटारबाट प्रहरीले तीन अवैध भरुवा बन्दुक सहित...

हेटौँडामा करेन्ट लागेर दुई जना घाइते

हेटौँडा। मकवानपुरको बकैया र हेटौँडामा करेन्ट लागेर दुई जना घाइते  भएको छन् । पूर्वी मकवानपुरको बकैया गाउँपालिका–६ बेलबोट शुक्रबार दिउँसो करेन्ट लागेर ...

नारायणगढ-मुग्लिन सडकमा भयानक दुर्घटना, एकसाथ ५ वटाभन्दा बढी सवारी ठाेक्किँदा २१ जना घइते

चितवन । नारायणगढ-मुग्लिन सडक खणडको गाइघाटमा एकआपसमा ठ‍ोक्किएर पाँचवटा भन्दा बढी गाडी दुर्घटनामा परेको छ। चितवन प्रहरीका अनुसार एउटा गाडी अर्कोसँग ठ...

भुम्लुमा ५० वर्षदेखिको समस्या- हालसम्म ५३१ ले पाए जग्गाधनीपुर्जा

काभ्रे । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडामा करिब पाँच दशकअघिदेखिको (जग्गाधनी पुर्जा) लालपुर्जाको समस्या समाधान हुँदै गएको छ । उनीहरूले ५० ...

रसुवागढी जलविद्युत कम्पनीमा कार्यरत स्काभेटर चालकको करेन्ट लागेर मृत्यु : क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध

रसुवा। रसुवागढी जलविद्युत कम्पनीमा कार्यरत स्काभेटर चालक कालिका गाउँपालिका–३ का ५० वर्षीय शिव पौडेलको करेन्ट लागेर मृत्यु भएको छ। शनिबार गोसाइँकुण्...

बागमती प्रदेशमा सभामुख चयनको सरगर्मी: कांग्रेस, एमाले र माओवादीबीच तीनतर्फी प्रतिस्पर्धा

हेटौंडा । बागमती प्रदेशमा लामो समयदेखि रिक्त रहेको सभामुख पद भर्ने तयारी तीव्र भएको छ। प्रदेश सरकारले दिपावलीअघि नै प्रदेश सभा सञ्चालन गर्ने तयारी थाल...

बिरगञ्जबाट हेटौंडा आउँदै गरेको सामानसहितको कन्टेनर ट्रक प्रहरी नियन्त्रणमा

मकवानपुरगढी। बिल बिजकभन्दा बढी मालसामान लोड गरिएको एक कन्टेनर ट्रकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएक...

भक्तपुरमा यस वर्षको तिहारमा कात्तिक ४ गते म्हः पूजा, ५ गते भाइटीका मनाउने

भक्तपुर । भक्तपुरका नेवार समुदायले यसवर्षको तिहारमा कात्तिक ४ गते म्हः पूजा र ५ गते किजा पूजा (भाइटीका) मनाउने भएको छ ।  भक्तपुर नगरपालिकाका प्रमुख...

बिपी राजमार्गको विकल्पमा चरिकोट-खाडिचौर सडकको प्रयोग

रामेछाप । यही असोज १७ र १८ को अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको अधिकांश बाटो बगाएपछि आवागमनमा समस्या भएको छ। हिजोआज तराईका...

घरायसी विवादमा श्रीमानले गरे खुकुरी हानेर श्रीमतीको हत्या

त्रिशूली । घरायसी विवाद बढेपछि शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब ...