Khabar Dabali २२ बैशाख २०८३ मंगलवार | 5th May, 2026 Tue
वागमति

घट्यो करको दर

नुवाकोट। विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ । बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार...

कोठा भित्र सुतिरहैकै अवस्थामा पहिरोबाट खसेको ढुंगा लागेर मृत्यु

धादिङ ।बेनिघाट रोराङ गाउँपालिका–१० थापली बस्ने हिरा चेपाङको घर माथिबाट ढुङ्गा खसेर लाग्दा उनको १२ बर्षीय छोरा रमेश चेपाङको मृत्यु भएको छ । गएराति प...

सामग्री रोकिएपछि टिमुरे खोलाको पुल मर्मत स्थगित

रसुवा। पहिरोका कारण निर्माण सामग्री रोकिएपछि टिमुरे घट्टेखोलाको पुल मर्मत कार्य स्थगित भएको छ । रसुवाको सडक हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटका प्...

अवरुद्ध मुग्लिन सडक खुल्यो

चितवन।  नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको छ । आज बिहान ४ बजे भरतपुर महानगरपालिका–२९स्थित घुमाउने...

कसिङ्गरमुक्त बन्दै ललितपुर महानगरपालिका

ललितपुर। ललितपुर महानगरपालिका कसिङ्गरमुक्त बन्ने भएको छ । आगामी चार वर्षमा नगरक्षेत्रलाई कसिङ्गरमुक्त बनाउने गरी अध्ययन भइरहेको महानगरपालिकाले जनाएको ...

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा परिहो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ४ बजे घुमाउने र जलबिरेमा पहिरो...

हेटौँडा कुलेखानी–काठमाडौँ यातायात सेवा सञ्चालनमा

हेटौँडा । गत राति परेको वर्षाले हेटाैंडा कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोला नजिक आएको पहिरोलाई हटाई आज बिहानदेखि हेटौ...

निर्दयी बाउ जसले गरे १७ वर्षीय आफ्नै छोराको हत्या

भक्तपुर। मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली रमाइलो चोकमा गएराति बाबुले छोराको हत्या गरेका छन् । गएराति आफ्नै कोठामा सुतिरहेका १७ वर्षीय सागर चापागाईं...

काँग्रेस जनप्रतिनिधिले गरे छुट्टाछुट्टै पत्रकार सम्मेलन

भक्तपुर। मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट विजयी भएका जनप्रतिनिधि विभाजित भई छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेका छन् । नगरपालिकाले ह...

पाँचपोखरीमा केबलकार निर्माणको पहल

चौतारा। धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा परिचित सिन्धुपाल्चोक उत्तर पश्चिम क्षेत्रमा पर्ने पाँचपोखरीमा केबलकार बनाउन पहल शुरु भएको छ । पाँचपोखर...