Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank
वागमति

बसको ठक्करबाट महिलाको मृत्यु

चितवन। बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी २५÷३० वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । राजविरा...

मेयर रेणुले गरिन् प्रशंसनीय काम, महानगरमा व्यावहारिक कर निर्धारण

चितवन। स्थानीय तहमा तय गरिएको करको चर्को विरोध भइरहँदा जिल्लाको भरतपुर महानगरपालिकाले भने वैज्ञानिक र व्यावहारिक कर निर्धारणका लागि गृहकार्य गरिरहेको ...

प्रकाण्डलाई अझै ३ दिन थुनामा राख्न अनुमति

नुवाकोट । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई अदालतले फेरि तीन दिन थुनामा राख्न अनुमति दिएको छ । ...

बन्द भयो पासाङल्हामु राजमार्ग

नुवाकोट। पासाङल्हामु राजमार्गको ककनी गाउँपालिका–४ चौतीसकिलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको छ । शुक्रबार राति गएको पहिराले सयौँ सवारी स...

दासढुङ्गामा बस र ट्रक ठोक्किदा २८ जना घाइते

चितवन। नारायणगढ मुग्लिन सडक खण्डमा आज बिहान बस र ट्रक ठक्कर खाँदा २८ घाइते भएका छन् । दाङबाट काठामाडौँ जाँदै गरेको ना७ख ७३३५ नं को बस र मुग्लिनबाट नार...

प्रकाण्डलार्इ नुवाकोट अदालतले दियो यस्तो अादेश

नुवाकोट । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई यहाँको जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ । काठमाडौं...

सम्झौता मितिभन्दा दोब्बर समय लागेपछि भवनको लागत १२ करोड बढ्यो

चितवन। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनिर्मित भवन सम्झौता मितिभन्दा दोब्बर समय लागेको छ । जसका कारण लागत मूल्यमा रु १२ करोड बढी थपिने भएको...

नयाँ कानुन लागु भएपछि छ दिनमा १५ सम्बन्धबिच्छेदका मुद्दा

चितवन। मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू भएपछि छ दिनमा नौ पुरुषले सम्बन्धबिच्छेदको मुद्दा दर्ता गराएका छन् । चितवन जिल्ला अदालतमा भदौ १ गतेदेखि ६...

अब व्यक्तिगत घटना दर्ता र सिफारिश निःशुल्क गरिदिने

सिन्धुली। सिन्धुलीको दुधौली नगरपालीकाले दिने सिफारिश तथा व्यक्तिगत घटना दर्ता निःशुल्क बनाएको छ । दुधौली नगरपालिका कार्यालय र वडा कार्यालयबाट दिइने...

४१ महिना बितिसक्दापनि ४८ प्रतिशत भूकम्पपीडित टहरामै

चौतारा। भूकम्प गएको ४१ महिना बितिसक्दा पनि अति प्रभावित सिन्धुपाल्चोकमा हालसम्म ५२ प्रतिशतले मात्र नयाँ घरमा बस्न पाएका छन् भने ४८ प्रतिशत पीडित परिवा...