Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank
वागमति

बसको ठक्करबाट मोटरसाइकल सवार तामाङको मृत्यु

काभ्रेपलाञ्चोक। धुलिखेल नगरपालिका–४ बाँसघारीमा बसको ठक्करबाट आज मध्याह्न मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत बनेपा...

एकाबिहानै पाकेटमार्ने सिन्धुपाल्चोकका लामा पक्राउ

काठमाडौं । रिङ्ग रोड चल्ने सार्वजनिक वसमा पाकेटमार्ने १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टो...

वडा सदस्यकै नेतृत्वमा बालुवा तस्करी

काभ्रे । भुम्लु गाउँपालिका — ६ स्थित सुनकोशी नदीकिनारमा अवैधरुमा बालुवा चोरी गर्ने वडा सदस्यसहितको समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आजक...

मध्यभोटेकोशी अायोजनाको असरः ४ सय विद्यार्थी रहेको विद्यालयबाट २५० जना बाहिरिए

समझदारीलार्इ लत्याएको भन्दै स्थानीयबासी आन्दोलित सिन्धुपाल्चोक । १ सय २ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाले निर्माण कार्यमा विलम्ब गरेको र स...

हाँडिगाउँमा चेकजाँच गर्दा प्रहरीमाथि हातपात गर्ने पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-५ स्थित हाँडिगाउँ खहरेचोकमा जाँचको क्रममा सोमबार बेलुका डिउटीमा रहेका प्रहरीलाई गालीगलौज एवं हातपात गर्ने २ जनालाई प...

११ होटलमा अनुगमन, अनुमति बिनाको बेकरी क्याफे बन्द

काभे्रपलाञ्चोक। नेपाल खाद्य, प्रविधि तथा गुणस्तरीय विभागबाट अनुमति नलिई नमोबुद्ध नगरपालिका–७ भकुण्डेमा सञ्चालित विष्णु बेकरी क्याफे बन्द गरिएको छ । ...

रसुवागढीको मुआब्जा माग गर्दै विरोध ¥याली

रसुवा। राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडकमार्गअन्तर्गत पिपलटारदेखि ढुङ्गेका प्रभावित स्थानीयवासीले सोमबार विरोध ¥याली...

सुन तस्करीको ट्रान्जिट प्वाईन्ट 'मालागढी

\' रसुवा । तस्करको मालागढीलाई सुन तस्करीको ट्रान्जिट प्वाईन्ट बनाउन थालेका छन् । आजको नागरिक दैनिकमा खबर छ - रसुवागढी नाकामा सुरक्षा निकायको उ...

मकवानपुरगढीमा पूर्वाधार निर्माण गरिने

मकवानपुर । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको मकवानपुरगढीको विकासका लागि सरोकारवालाले चासो व्यक्त गरेका छन् । सोमबार गढीमा आयोजित छलफल कार्यक्...

कैद र जरिवाना असुल गर्न बाँकी

दोलखा । चालु आर्थिक वर्षलाई फैसला कार्यान्वयन वर्षको रुपमा मनाइरहँदा जिल्ला अदालत दोलखामा भने विभिन्न अपराधमा अभियोग लागेकाबाट करीब ८ सय वर्ष कैद र र...