Khabar Dabali १८ श्रावण २०८३ सोमबार | 3rd August, 2026 Mon
Investment bank
वागमति

गाउँ र वडा प्रवेशद्वारमा ढुङ्गाले छेकेर रोक लगाईंदै

काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिका–२ ल्हाप्से गाउँ प्रवेशमा स्थानीयवासीले रोक लगाएका छन् । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि सरकारले दोस्...

भरतपुरमा दुई जनाकाे पीसीआर परीक्षण पोजिटिभ, थप यकिन गर्न स्वाब टेकु पठाइयो

चितवन । भरतपुर अस्पतालको आइसोलेसनमा रहेका दुई व्यक्तिमा कोरोना संक्रमण देखिएपछि थप यकिन गर्न स्वाब काठमाडौं पठाइएको छ । भरतपुरकै प्रयोगशालामा गरिएको ...

हेटौंडामा चारजनाको आरडीटी रिपोर्ट पोजिटिभ

मकवानपुर । हेटौंडामा चारजना व्यक्तिको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरसको एन्टिबडी परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको छ । जिल्...

लकडाउनको मौका छोप्दै निषेधित गतिविधि बढेपछि निकुञ्जको सरक्षा व्यवस्था कडा

भरतपुर । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेका ‘लकडाउन’ का कारण मानिसहरु यतिखेर घर भित्र छन् । मानिसहरुको आ...

हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशभरको आकाश धमिलिएको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आङ्शिकदेखि स...

दैनिक ज्यालादारी श्रमिकको खाद्यन्नमा ध्यान देउ सरकार : काँग्रेस

काठमाडौँ । दैनिक ज्यालादारी, असङ्गठित क्षेत्रका श्रमिक तथा रोजगार गुमेपछि आफ्नो घर पुग्न लामो पैदल यात्रारत् नागरिकका लागि बसोबास तथा खानपिनको उचित व...

तातोपानीबाट औषधि ल्याउन स्थानीयवासीले अवरोध नगर्ने

सिन्धुपाल्चोक । तातोपानी नाकाबाट कोरोना भाइरस नियन्त्रण र उपचारमा प्रयोग हुने औषधि आयात गर्न स्थानीयवासीले पनि सहजीकरण गर्ने भएका छन् । चीनसँग जोडिए...

आशङ्का गरिएकाको चितवनका पुरुषको नतिजा नेगेटिभ

चितवन । ¥यापिड डायग्नोष्टिक परीक्षण ९आरडिटी०का क्रममा पोजेटिभ देखिएका पूर्वी चितवनका एक पुरुषको नतिजा नेगेटिभ आएको छ । भरतपुर कोभिड–१९ प्रयोगशालामा प...

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत भेटियो

चितवन । चितवनमा बुधबार एउटा गैँडा मृत भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी ९घ...

तोकीएकोभन्दा बढी मुल्य लिने बुद्धबजार प्रा.लि. लाई २ लाख जरिवाना

काठमाडौँ । तोकिएभन्दा बढी मूल्य लिई उपभोग्य सामग्री बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीको स्वयम्भूस्थित बुद्ध ...