Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank
प्रदेश न. २

बस्ती–बस्तीबाट क्रिकेट खेलाडी छनोट गरिँदै

कहोत्तरी । महोत्तरीका बस्ती–बस्तीबाट क्रिकेट प्रतियोगिताका लागि सम्भावनायुक्त खेलाडी छनोट गरिँदैछ । क्रिकेटका स्थापित खेलाडी स्व विशाल गुप्ता र कुन्द...

गुणस्तरहीन भारतीय अण्डाले नेपाली बजार प्रभावित

सर्लाही । खुल्ला सीमानाका कारण गुणस्तरहीन भारतीय अण्डा सस्तो मूल्यमा भित्रिन थालेपछि यहाँका अण्डा उत्पादक किसान मारमा परेका छन् । भारतबाट लुकाइछिप...

बलात्कार आरोपित २५ वर्षीय युवक पक्राउ

सप्तरी । एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । एक्काइस वर्षीया युवतीला...

अनुमतिपत्रविनै चल्छन् ट्याम्पु र इरिक्सा

वीरगञ्ज । पर्साका गाउँ तथा शहरमा सवारी साधनको चाप अधिक हुन थालेको छ । यहाँ चल्ने सवारी साधनमध्ये सबैभन्दा बढी इरिक्सा र अटो रिक्साहरू छन् । वीरगञ्ज ब...

हरिपुरका सबै वडाबाट स्वास्थ्य सेवा

सर्लाही । स्मार्ट सिटीका रुपमा अगाडि बढ्दै गरेको सर्लाही हरिपुर नगरपालिकाले नगरका नौवटै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको छ । नगरवासीलाई आधा...

नेपाली किसानले उखु नदिएपछि भारतबाट उखु आयात

सर्लाही । दक्षिणी क्षेत्रमा पर्ने महालक्ष्मी चिनी उद्योग गोडैताले भारतबाट उखु मगाएर क्रसिङ गरिरहेको छ । नेपाली किसानले उखु नदिएपछि उद्योगले आफ्ना दला...

सर्लाहीमा १५ करोडभन्दा बढीको गोलभेँडा उत्पादन

सर्लाही । कुनै बेला जिल्लाकै दुर्गम मानिने लालबन्दी अहिले करोडौँको गोलभेँडा निर्यात गर्ने शहर बनेको छ । पछिल्लो समय मुलुकमै गोलभेँडाको शहरका रुपमा चि...

एक सय ५ वटा व्यापारीक फर्मलाई ३० लाख जरिवाना

वीरगञ्ज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्य सूची नरा...

कञ्चनपुरका स्वास्थ्य स्वयंमसेविकालाई साइकल वितरण

सप्तरी । स्वास्थ्य स्वयमसेविकालाई स्वास्थ्यसम्बन्धी जानकारी दिन र सेवा गर्न सजिलोको लागि सप्तरीको कञ्चनरुपमा साइकल वितरण गरिएको छ । कञ्चनरुप नगरपा...

पानीको खाल्डोमा डुबेर ४ वर्षीय बालकको मृत्यु

बारा । निजगढ नगरपालिका–८ ठाडोलाईन बस्ने सरोज कुमार लामाको ४ वर्षीय छोरा अदबिक लामाको धाराको पानी जम्मा हुने खाल्डोमा डुबेर मृत्यु भएको छ । खेल्ने क्र...