Khabar Dabali २४ जेष्ठ २०८३ आईतवार | 7th June, 2026 Sun
Investment bank
प्रदेश न. २

धनुषामा मापदण्ड विपरीत सञ्चालित डेरी उद्योगलाई कारबाही

जनकपुरधाम । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले तोकिएको मापदण्डअनुसार दुग्धजन्य पदार्थ उत्पादन नगर्ने दुई डेरी उद्योगमाथि कारबाही गर्ने ...

पुराण महायज्ञमा दानबाट ६० लाख बढी सङ्कलन

बर्दिबास । सडक मानव आश्रम (हाम्रो मायाको घर) निर्माणका लागि बर्दिबासमा जारी शिव पुराण महायज्ञमा दानबाट ६० लाख बढी सङ्कलन भएको छ । महायज्ञका परिकल्पनाक...

नदी सरसफाइमा राजविराजका युवा सक्रिय हुँदै

सप्तरी । जिल्लास्थित राजविराजमा पर्ने भलुवाही खोलामा वर्षौदेखि थुप्रिएको फोहर स्थानीय युवाले सफा गरेका छन् । ‘सरसफाइ तपाईको हातमा, हामी युवा तपाईको सा...

लहानको उत्तरी भेगमा खानेपानीको समस्या समाधान हुने

लहान । लहान नगरपालिकाको उत्तरी भेगमा पर्ने १३, १६ र २४ नम्बर वडामा देखिएको खानेपानीको समस्या समाधान हुने भएको छ । यस वडाका कतिपय स्थानमा खानेपानीको सम...

मधेश प्रदेशका मुख्यमन्त्री सिंहको कार्यशैलीप्रति उनकै पार्टी रुष्ट

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको कार्यशैलीप्रति उनकै पार्टी रुष्ट भएको छ । पार्टीसँग समन्वय नगरी अनावश्यक काम गरेको भन्दै मुख्यमन्...

मधेसमा २० सदस्सीय मन्त्रिमण्डल बनाएकोमा नैनसिंह महरको आपत्ति

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार सुशासन, सेवा प्रवाह र संविधान संशोधन गर्ने विषयमा खरो उत्रिनुपर्ने बताएका छन् ...

मिथिला क्षेत्रमा हराउँदै झुलाको रौनक

जनकपुरधाम । मिथिला क्षेत्रको महत्वपूर्ण लोकपर्वमध्ये एक झुला महोत्सव पनि हो । बुधबार बेलुकादेखि सुरु भएको मिथिलाको लोक पर्व झुला महोत्सव रौनक विगतमा भ...

रौतहटमा नक्कली प्रहरी पक्राउ

रौतहट। सादापोशाक अर्थात घुमुवा प्रहरीको करामातले बदनाम रौतहटको चन्दरनिगाहपुरमा एकजना नक्कली घुमुवा प्रहरी पक्राउ परेको प्रहरीले आज सार्वजनिक गरेको छ ।...

सामान्य वर्षामै जलमग्न हुन्छ सुखीपुर स्वास्थ्य चौकी

सिरहा । पानीको निकास नहुँदा यहाँको सुखीपुर नगरपालिका–८ स्थित नगरस्तरीय २५ शय्याको सुखीपुर स्वास्थ्य चौकीमा सामान्य वर्षामै जलमग्न हुने गरेको छ । जलमग्...

छ सय ११ किलोग्राम गाँजासहित दुई भारतीय पक्राउ

महोत्तरी । भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ मा छ सय ११ ...